ग्लेन फिलिप्सको शतकमा न्युजिल्याण्ड विजयी

१२ कात्तिक, काठमाडौं । ग्लेन फिलिप्सको शतक र ट्रेन्ट बोल्टको ४ विकेटमा न्युजिल्याण्डले टी-२० विश्वकपमा शनिबार श्रीलंकालाई ६५ रनले पराजित गरेको छ । दोस्रो जितपछि सुपर १२ को समूह ए मा न्युजिल्याण्ड अपराजित छ र ३ खेलबाट ५ अंक जोड्दै बलियो स्थितिमा रहेको छ । न्युजिल्याण्डले शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ […]

सम्बन्धित सामग्री

न्युजिल्यान्डमाथि पाकिस्तान विजयी

काठमाडौं – पाकिस्तानले पहिलो टी-२० आई खेलमा न्युजिल्याण्ड ८८ रनले पराजित गरेको छ । योसँगै पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पाकिस्तानले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो । न्युजिल्यान्डका मार्क च्यापम्यानले सर्वाधिक ३४ रन बनाए । ओपनर तथा कप्तान टम लाथम २०, […]

आईसीसी टी–२० सेमिफाइनल : आज पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा दिउँसो १ः४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा छन्। टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ६ मध्ये पाकिस्तानले चार खेल जित्दा न्युजिल्याण्डले दुई खेलमा मात्र विजयी भएको छ। पाकिस्तानले सन् २००७, सन् २००९, सन् २०१२ र सन् २०२१ मा टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध

टि-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी

काठमाडौं । विश्वकप टि-२० क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी भएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको सुपर १२ को खेलमा न्युजिल्याण्डले आयोजक टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेकाे हाे। खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन जोडेकाे छ । उसका लागि डेभोन कोनवेले अविजित ९२ रनको योगदान दिएका छन् । […]

आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा न्युजिल्याण्ड विजयी

घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्‍ट्रियमा न्युजिल्याण्ड विजयी भएको छ । बेलफास्टमा सोमबार राति भएको खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।न्युजिल्याण्डले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ४२ रनमा समेटियो ।जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिज १-० को अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।

रुटको शतकसँगै इङ्ल्याण्डको विजयी सुरुवात

काठमाडौँ- इङ्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको ३ खेलको टेस्ट सिरिजमा विजयी सुरुवात गरेको छ । इङ्ल्याण्डको लर्ड्स मैदानमा भएको पहिलो टेस्ट खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । कुल २ सय ७७ रनको लक्ष्य इङ्ल्याण्डले दोस्रो इन्ङ्ग्सिमा ७८ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । घरेलु टोलीलाई विजयी बनाउन जो रुटले नटआउट ११५ रन […]

बंगलादेशसँगको पहिलो एक दिवसीयमा न्युजिल्याण्ड विजयी

काठमाण्डाै - बंगलादेशसँगको पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित ४९ रन जोडे । यस्तै मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो । न्युजि...

न्युजिल्याण्ड १०१ रनले विजयी

१५ पुस, काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टेष्ट १०१ रनले जितेको छ । न्युजिल्याण्डले दिएको ३७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले दोस्रो इनिङ्समा अलआउट हुँदै २७१ रन बनाएपछि न्युजिल्याण्ड विजयी भएको हो । जितपछि न्यजुिल्याण्डले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । यस्तै टेष्ट वरीयताको शीर्ष स्थानमा रहेको अष्ट्रेलियालसँग पनि […]

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

फागुन २३ – इंग्ल्याण्ड विरुद्धको चौथो एकदिवशीय खेलमा घरेलु टिम न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको छ । जितसँगै पाँच एकदिवशीय श्रृङ्खलामा न्युज...

पाकिस्तानसँग न्युजिल्याण्ड ७ विकेटले विजयी

माघ ८ –पाकिस्तानसँगको पहिलो ट्वाण्टी ट्वाण्टी क्रिकेटमा न्युजिल्याण्ड ७ विकेटले विजयी भएको छ । एक दिवसीय क्रिकेटको पाँच श्रीङ्खला क्लिन स्वीप गर...

पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी

माघ २ – पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी भएको छ । २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा ५ विकेट ...