काठमाडौँ- न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए। अनका अनुसार नुवाकोटको विदुर नगरपालिका-७ घर भई बुढानीलकण्ठ […]