मोरङ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रीमण्डल पुनर्गठन नहुने बताउनुभएको छ । नेकपाले विराटनगरमा गरेको चियापान कार्यक्रममा उहाँले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने तर सरकारको कामको गति भने बढ्ने बताउनुभयो ।
अहिले पार्टी र सरकार लोकप्रियता खोज्ने खालका काम भन्दा पनि सम्बृद्धिका पू...