चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु सोमबार काठमाडौं आउने भएका छन् । अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन् । संसद् सचिवालयबाट प्राप्त जानकारी अनुसार उनको भ्रमणमा नेपाल र चीनबीचमा संसदीय तहमा सहकार्य गर्ने गृहकार्य भएको छ । यस्तो छ अध्यक्ष लीको ४ दिने कार्यक्रम :