एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा आयरल्यान्डमाथि ३५ रनको सानदार जित हात पार्दै सुपर १२ को समूह ए बाट सेमिफाइनल नजिक पुगेको छ । ५ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा रहेको न्युजिल्यान्डले औपचारिक रुपमा सेमिफाइनलमा पुग्न अष्ट्रेलिया र इंग्ल्यान्डको नतिजा पर्खनुपर्ने हुन्छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित […]