टी-२० विश्वकप सेमिफाइनल: आँकडामा पाकिस्तान फर्ममा न्युजिल्यान्ड बलियो

काठमाडाैँ – टी-२० विश्कप २०२२ को पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। सिड्नी क्रिकेट मैदानमा हुने खेल दिउँसो १:४५ मा सुरु हुनेछ। सुपर-१२ को भिडन्तको अन्तिम दिन २००९ को च्याम्पियन पाकिस्तानले सेमिफाइनलमा स्थान बनायो। दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित हुँदा पाकिस्तानले अन्तिम खेलमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो। त्यसैले बाबर […]

सम्बन्धित सामग्री

महिला टी- २० विश्वकप : पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै

पाकिस्तानलाई हराउन सके न्युजिल्यान्ड ६ अंकमा समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइलनमा पुग्नेछ । हारले भने भारत र पाकिस्तानमध्ये एकको भाग्य चम्कनेछ ।

टी–२० विश्वकप : पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । सुपर–१२ मा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित पाकिस्तानले बंगलादेश, दक्षिण अफ्र...

विश्वकप सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज (बुधबार) पाकिस्तान र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टी–२० विश्वकप : पाकिस्तान-न्युजिल्याण्डबीच भोलि पहिलो सेमिफाइनल

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा भोलि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन

टी-२० विश्वकप :  बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं :   अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा सेमिफाइनल समीकरण पुरा भएको छ। प्रतियोगिताको समूह २ मा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल खेल्ने ४ टिमको टुंगो लागेको हो।समूह १ बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुग्दा समूह २ बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाए।आइतबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। पाकिस्तानले लगातार सुरुवाती दुई खेल गुमाए पनि पछिल्ला तीन खेलमा

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

टि–२० विश्वकप २०२२ - आफ्नाे पहिलाे खेलमा भारत र पाकिस्तान खेल्ने (तालिका सहित)

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा भारत र पाकिस्तान तथा अष्ट्रेलिया र न्यूजिल्याण्ड खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले टी–२० विश्वकपको खेल तालिका र समूह सार्वजनिक गरेको छ । भारत र पाकिस्तान एकै समूहमा परेका छन् । सुपर १२ को समूह एकमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रह...

भारत टी-२० विश्वकप क्रिकेटबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश

काठमाडौं, २१ कार्तिक । भारत युएईमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आज (आईतबार) युएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाईनमा प्रवेश गरेको हो । यसअघि पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। अफगानिस्तानले दिएको १२५ रनको चुनौती पार गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा स्थान बनाउने चौंथो टिम बनेको हो। अफगानिस्ताले […]