लगातार दोस्रो पटक फाइनल खेल्ने सोचमा न्युजिल्यान्ड

एजेन्सी – आइसिसी टि२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा बुधबार न्युजिल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकप फाइनल खेल्ने सोचका साथ मैदान उत्रनेछ । गतवर्ष युएईमा भएको टि२० विश्वकपको फाइनलमा न्युजिल्यान्ड अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको […]

सम्बन्धित सामग्री

मेस्सीको विश्वकप फाइनल कि फ्रान्सलाई लगातार दोस्रो उपाधि ?

के लियोनेल मेस्सीले अर्जेन्टिनासँग विश्वकप जित्न सक्छन् वा किलियान एम्बाप्पेले फ्रान्सलाई लगातार दोस्रो विश्वकपको उपाधि दिलाउन सक्छन् ? अर्जेन्टिनाले आइतबार साँझ लुसेल स्टेडियममा विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्दा सबैको मनमा यही प्रश्न हुनेछ ।कीर्तिमानी सातवटा बालोन डि’ओर अवार्ड जितेका ३५ वर्षीय मेस्सीलाई विश्वकै उत्कृष्ट खेलाडी मानिन्छ, तर उनले हालसम्म विश्व फुटबलको सर्वोच्च उपाधि हासिल गर्न सकेका छैनन् । ‘मानिसहरू फ्रान्सलाई उपाधिको प्रबल दाबेदार मान्छन् तर हामीसँग अहिलेसम्मकै

बागमतीको लगातार चौथो जित, तीन टोली बाहिरिए

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले वाई वाई यु१९ राष्ट्रिय प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ । बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले हराउँदै फाइनल नजिक पुगेको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा ओपनर लक्की कठायत ९२ बलमा ८ चौकासहित […]

भारतको लगातार दोस्रो हार

युएइ । जारी टी-ट्‍वान्टी एशियाकप अन्तर्गत गएराती सम्पन्न खेलमा भारत श्रीलंकासँग पराजित भएको छ । श्रीलंकाले लगातार दोस्रो जीत निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । भारतको यो हारसँगै टी-ट्‍वान्टी एशियाकपको फाइनलमा पुग्ने सम्भावना झिनो बनेको छ । टी-ट्‍वान्टी एशियाकपको सुपर फोरको दोस्रो खेलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको हो । यसअघि पनि […] The post भारतको लगातार दोस्रो हार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

यस्तो छ भारतको फाइनल पुग्ने समिकरण

एजेन्सी – उपाधिको दावेदार भारतले युएईमा जारी टि२० एसिया कप २०२२ को सुपर फोरमा लगातार दुई खेल हारेपछि फाइनल पुग्ने समिकरण अंक गणीतिय अर्थात झिनो आशा मात्र बाँकी राखेको छ । मंगलबार राती श्रीलंकासँग ६ विकेटले पराजित भएपछि भारतको फाइनल खेल्ने सम्भावना झिनो अंक गणीतिय मात्र बाँकी रहेको हो । भारतले प्रस्तुत गरेको १ सय […]

सेन्ट्रल जोन भलिबल फाइनल : लगातार दोस्रो उपाधिमा नेपालको नजर

१३ पुस, काठमाडौं । साविक विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि रक्षाका लागि आज उज्वेकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे सुरु हुनेछ । ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । फाइनलसम्म अपराजित रहेको नेपाल त्यही लय कायम राख्दै लगातार […]

महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ । सोमबार सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो । सुरुआतबाटै दबाब बनाएको नेपालले २५–८, २५–१४, २५–१६ ले खेल आफ्नो पक्षमा पारेको हो । सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश

टी २० विश्वकप फाइनल : अस्ट्रेलियाको ब्याटिङ भर्सेस न्युजिल्याण्डको बलिङ

आईसीसी इभेन्टको लगातार तेस्रो फाइनल खेल्दैछ न्युजिल्याण्ड। यस्तै, सन् २०१५ मा एकदिवसीय विश्वकप जितेयता अस्ट्रेलिया पहिलो फाइनल खेल खेल्दैछ। यी दुई टोली दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज साँझ पौने ८ बजे टी २० विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन्। जारी विश्वकपमा टस जित्ने टोलीले खेल जित्दै आएको तथ्यांक छ। यदी आजको खेलमा पनि टस…

साफ च्याम्पियनसिप फाइनल : नेपालविरुद्ध भारतलाई २–० को अग्रता

काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० को अग्रता बनाएको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको छ । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

साफ च्याम्पियनसीप : माल्दिभ्सको लगातार दोस्रो जित

२४ असोज, काठमाडौं । घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएका छ । आइतबार भएको खेलमा माल्दिभ्सले श्रीलंकालाई १-० ले हरायो । मालेस्थित नृशनल स्टेडियममा भएको खेलमा रंगशालामा माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे । खेलको छैटौं मिनेटमा अस्फाकले गरेको गोल बन्यो। पहिलो खेलमा […]