टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज : न्युजिल्यान्डको सामना गर्दैै पाकिस्तान

आइसिसी पुरुष टी–२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल साबिक उपविजेता न्युजिल्यान्ड र पूर्वविजेता पाकिस्तानबीच बुधबार सिड्नी क्रिकेट मैदानमा सुरु हुँदै छ । न्युजिल्यान्डको लक्ष्य लगातार दोस्रोपटक विश्वकप फाइनल खेल्ने हो । पाकिस्तान भने...