न्युजिल्यान्डविरुद्ध पाकिस्तान : सेमिफाइनल हेड टु हेड

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ […]

सम्बन्धित सामग्री

भारतमाथि सानदार जित हासिल गर्दै पाकिस्तान सेमिफाइनल नजिक

काठमाडाैँ – एसिसी यू–१९ एसियाकप क्रिकेटमा पाकिस्तान लगातार दोस्रो जित सहित सेमिफाइनल नजिक पुगेको छ। आइतबार भएको फाइनलमा भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै फराकिलो रनरेटसहित ४ अङ्कका साथ शीर्ष स्थानमा छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले १८ […]

टी–२० विश्वकप : पाकिस्तान-न्युजिल्याण्डबीच भोलि पहिलो सेमिफाइनल

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा भोलि न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। अष्ट्रेलियाको सिड्नीमा हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन्।टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। दुवैबीच टी-२० विश्वकपमा भएका ६ खेलमा पाकिस्तान हाबी हुँदै आएको छ।६ खेलमध्ये पाकिस्तानले ४ खेल जित्दा न्युजिल्याण्डले २ खेलमा मात्र जित हात पारेको छ। पाकिस्तानले सन् २००७, सन

टी–२० विश्वकपमा सेमिफाइनल पुग्ने चाैथाे टिम पाकिस्तान

२० कात्तिक, काठमाडौं । बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्ने चौथो टिम बनेको छ । यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । आइतबारको पहिलो खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकालेसँगै विश्वकप सुपर १२ अन्तर्गत समूह बीको समीकरण रोचक बनेको थियो । नेदरल्याण्डसँग हारेपछि दक्षिण अफ्रिका सेमिफाइनलको दौडबाट बाहिरियो […]

भारतको हारको पर्खाइमा पाकिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तान सेमिफाइनलमा पुग्न अन्तिम खेलमा भारतले हार्नुपर्ने हुन्छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न भारतले हार्नुपर्ने हुन्छ । आइतबार भारत जिम्बावेसँग पराजित हुँदा र पाकिस्तानले बंगलादेशलाई हराउँदा सेमिफाइनलमा पुग्ने समिकरण छ । सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका ४ खेलमा […]

यसरी सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तानले आज दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । पाकिस्तान सुरुवाती दुई खेलमा हारपछि सेमिफाइनल सम्भावना कठिन बनेको छ । तर अझैपनि पाकिस्तान सेमिफाइनलमा पुग्ने अंक गणीतिय समिकरण भने बाँकी छ । पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र […]

यस्तो छ पाकिस्तान सेमिफाइनलमा पुग्ने समिकरण

एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकपमा पाकिस्तानले सुरुवाती दुई खेल गुमाएपछि सेमिफाइनल समिकरण कठिन बनेको छ । पाकिस्तान भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएपछि सोझै सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको हो । तर पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना भने त्यतिनै छ । त्यसको लागि पाकिस्तानले पहिला बाँकी तीनै खेल जित्नु पर्ने हुन्छ […]

पाकिस्तान समूह विजेता, अष्ट्रेलियासँग सेमिफाइनल भिड्ने

स्कटल्याण्डलाई पराजित गर्दै पाकिस्तान आइसिसी टी-ट्‍वान्‍टी विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ ।

टी-२० विश्वकप : पाकिस्तान शतप्रतिशत जितसहित सेमिफाइनल प्रवेश

२२ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान शतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ । आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो । पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक […]

ट्वेन्टी–ट्वेन्टी विश्वकप : सेमिफाइनल नजिक पाकिस्तान

पाकिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । दुबईमा शुक्रबार बेलुका भएको खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेसँगै पाकिस्तानको सेमिफाइनल यात्रा लगभग निश्चित भएको हो । पाकिस्तानले १४८ रनको लक्ष्य १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ तथा फाखर जामनले ३० रनको योगदान दिए । यसअघि पहिले […]