३ फागुन, वीरगञ्ज । पर्सामा नक्कली ऋणी खडा गरी साढे ५ करोडभन्दा बढी रकम निकाल्ने एक लघुवित्तका प्रबन्धकसहित ४ जना कर्मचारी जेल चलान भएका छन् । बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रबन्धक भोजेन्द्र ठाकुर लोहारसहित चार जना कारागार चलान भएका हुन् । नक्कली ऋणी खडा गरी संस्थाको ५ करोड ५७ लाख ४२ हजार […]