फोहोर समस्या सुल्झाउन वैकल्पिक उपायको खोजी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरोकारवाला निकायले यसअघिको सहमति कडाइका साथ पालना गर्ने भएको छ । विभिन्न समयमा स्थानीयबीच भएका सहमति कडाइका साथ पालना नहुँदा समस्या उत्पन्न भएपछि सरोकारवाला निकायले सहमति र सम्झौता प्रभावकारी रूपमा पालना गरेर अघि बढ्ने निर्णय गरेको हो । काठमाडौं, धादिङ र नुवकोटका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको बैठकले […]

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापनमा समस्या बढ्दै

सुन्दरहरैंचा – मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ […]

‍सुन्दरहरैंचामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै

मा‍रेङ- मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोलाछेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने-केराबारी सडकखण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित […]

सदाबहार समस्या बनेको काठमाडौंको फोहोर, व्यवस्थापनमा सफल होला महानगर?

काठमाडौं: फोहोर मैला व्यवस्थापन काठमाडौं महानगरपालिकाको टड्कारो समस्या हो। लामो समयसम्म काठमाडौंको फोहोर नउठ्दा सडक छेउछाउमा फोहोर थुप्रिने र शहर दुर्गन्धित हुने यहाँको पुरानो समस्या हो। पछिल्लो समय करिब महिना दिनदेखि काठमाडौंको फोहोर उठेको थिएन। काठमाडौंको फोहोर मैला व्यवस्थापन गर्ने ‘ल्याण्डफिल साइट’ रहेको बञ्चरे डाँडामा स्थानीय अवरोध गरेपछि महानगरको फोहोर…

काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफर स्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न […]

उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या

काठमाडौं, बैशाख २७ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र आज फोहोर व्यवस्थापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ। आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने […]

उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र आज फोहोर व्यवस्थापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा

मधेशमा फोहोरको समस्या : फोहोर फाल्ने जग्गा किन्दा पनि पाइँदैन

२९ चैत, वीरगञ्ज । फोहोर मैला व्यवस्थापन काठमाडौंजस्ता ठूला सहरको मात्र होइन, भर्खरै सहरीकरण हुन थालेका बजारको समस्या हो । पहाडी क्षेत्रको तुलनामा तराई मधेसमा फोहोर मैला अझै ठूलो समस्या हो । तराईका साना ठूला सबै बजारको साझा समस्या हो फोहोर मैला । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ ले सरसफाइ र फोहोर मैला व्यवस्थापनको जिम्मेवारी स्थानीय […]

उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ । एक साताअघि मात्र स्थानीयसँग सहमति भएर १२ दिन लामो अवरोध समाप्त भई सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरु भएको थियो । ठेकेदार कम्पनीले काम ढिलो गरेको भन्दै स्थानीयले फेरि हिजो बुधबार दिनभर फोहोर बोकेका सवारीलाई तीनपिप्लेमा रोकेका थिए । यही फागुन १ गतेदेखि मुड्खु गेटदेखि […]

सिसडाेलमा थप फोहोर थुपार्न समस्या

काठमाण्डौ  – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन गर्दैै आएको सिसडाेलमा थप फोहोर थुपार्न समस्या भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटमा फोहोर थुपार्न शुरु नभएको र सिसडाेलमा थप फोहोर थुपार्ने ठाउँ नभएकोले समस्या आएको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । आफूसहितको टोलीले सिसडाेलमा गरेको अनुगमनका क्रममा फोहोरको ढिस्कोमा थप फोहोर थुपार्न सकिने अबस्था नदेखिएको उहाँले बताउनुभयो । सिसडाेलमा बितेको १४ वर्षदेखि काठमाण्डाै उपत्यकाको १८ वटा पालिकाको फोह...

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...