काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्सफर स्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न […]