‍सुन्दरहरैंचामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै

मा‍रेङ- मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोलाछेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने-केराबारी सडकखण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित […]

सम्बन्धित सामग्री

सवारीमा युरो-६ र वातावरणको सन्दर्भ

नेपालमा पछिल्लो समय वायु प्रदूषणको समस्या बढ्दै गएको छ । फोहोर, धूवाँ, धूलो आदिका कारण वायु प्रदूषण वृद्धि हँुदै गएको सन्दर्भमा सवारीमा युरो–६ लागू गर्ने प्रस्ताव सरकारले मन्त्रिपरिषद्मा राखेको छ । वायु प्रदूषणको जोखिम उच्च बन्दै गएको र विश्वको प्रदूषित सहरमध्ये पाँचौंभित्र पर्ने नेपालमा पनि वायु प्रदूषण कम गर्ने सन्दर्भमा अनेकौं प्रयासहरू गरिँदै आएको छ […]

फोहोर व्यवस्थापनमा समस्या बढ्दै

सुन्दरहरैंचा – मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ […]

मोरङमा फोहोर व्यवस्थापनको समस्या  बढ्दाे

मोरङको सुन्दरहरैचा नगरपालिकाले  विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको  फोहोर  नजिकैको जङ्गल तथा खोला छेउमा फाल्ने गरेको कारणले अहिले समस्या बढ्दै गएको छ । गर्मी याममा नजिकै रहेका बस्तीमा अव्यवस्थित रूपमा फ्यालेर थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ साइटले वातावरणसमेत प्रदूषित बनेको छ । यस्तै वडा नं ४ मा रहेको गछिया खेला छेउ बडहरामा पनि केही वर्षदेखि फोहोर फाल्ने गरिएक

वर्षौँदेखि ढलको पानी खोलामा

काठमाडौँ उपत्यकामा एक हजार २६४ किलोमिटर लामो ढल प्रणाली छ । ती मध्ये काठमाडौँ जिल्लामा ९५१ किलोमिटर, ललितपुरमा १९२ किलोमिटर र भक्तपुरमा १२१ किलोमिटर ढल प्रणाली छ । उपत्यकाका तीनै जिल्लाबाट निस्किने घरभित्रको फोहोर पानी, शौचालयबाट निस्किने फोहोर, आकाशबाट झर्दा आउने पानी सबै त्यही ढल मार्फत जान्छ । वर्षा लागेसँगै ढल बिग्रिने समस्या बढ्दै जान्छ । ढल जाम हुँदा जताततै फुटेर दूषित पानी बाहिर सडकैभर हुन्छ । तर, त्यसको मर्मत सम्भार गर्न महिनौँ लाग्छ । काठमाडौँ उपत्यकामा ढल निर्माण तथा व्य