मधेशमा फोहोरको समस्या : फोहोर फाल्ने जग्गा किन्दा पनि पाइँदैन

२९ चैत, वीरगञ्ज । फोहोर मैला व्यवस्थापन काठमाडौंजस्ता ठूला सहरको मात्र होइन, भर्खरै सहरीकरण हुन थालेका बजारको समस्या हो । पहाडी क्षेत्रको तुलनामा तराई मधेसमा फोहोर मैला अझै ठूलो समस्या हो । तराईका साना ठूला सबै बजारको साझा समस्या हो फोहोर मैला । स्थानीय सरकार सञ्चालन ऐन-२०७४ ले सरसफाइ र फोहोर मैला व्यवस्थापनको जिम्मेवारी स्थानीय […]