बजेट पढ्न रातो ब्रिफकेस बोकेर संसद भवन पुगे अर्थमन्त्री शर्मा

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्न संघीय संसद भवन पुगेका छन्। प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गर्न उनी संसद भवन पुगेका हुन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री…

सम्बन्धित सामग्री

म अर्थमन्त्री भएको भए धादिङमा बजेट ओइर्‍याउन मिल्ने रहेछ : राजेन्द्र पाण्डे

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जिल्लामा बजेट पार्न मन्त्री नै हुनुपर्ने जस्तो देखिएको बताएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै पाण्डेले मन्त्री भएमात्र आफ्नो क्षेत्रमा बजेट पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने गरेको बताए । ‘मन्त्री भएपछि आफ्नो क्षेत्रमा बजेट झ्याप हाल्न पाइने भएकाले मन्त्री बन्न दौडधुप हुने […]

यस्तो देखियो अर्थमन्त्री महतको बजेट भाषण (तस्वीरहरु)

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् । संघीय संसद भवन, बानेश्वरमा जारी संघीय संसदको बैठकमा अर्थमन्त्री महतले बजेट प्रस्तुत गरेका हुन् । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार उनले बजेट प्रस्तुत गरेका हुन् ।

जनार्दनलाई अर्थमन्त्री बनाएको विरोधमा संसद भवन अगाडि प्रदर्शन

१६ साउन, काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट […]

आर्थिक वर्ष २०७९/८० को बजेट भाषण सुरु

आर्थिक बर्ष २०७९/८० को बजेट भाषण  सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनमार्फत बजेट प्रस्तुत गर्न सभामुख अग्नि सापकोटाले अनुमति दिएका थिए । सभामुखको अनुमतिसँगै अर्थमन्त्री जनार्दन शर्माले बजेट बाचन सुरु गरेका छन् ।

बजेट प्रस्तुत गर्न ब्रिफकेस बोकेर संसद पुगे अर्थमन्त्री (तस्बिरहरु)

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा बजेट प्रस्तुत गर्न संसद भवन पुगेका छन्। हातमा रातो रङको बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद पुगेका हुन्। आज सरकारले संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका सांसद तथा मन्त्रीहरु पनि संसद भवन पुगेका छन्।

आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री शर्मा (लाइभ)

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस  गरेका छन्। रातो ब्रिफकेस बोकेर संघीय संसद भवन पुगेका शर्माले प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गरिरहेका छन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री…

अर्थमन्त्री ब्रिफकेस बोकेर संसद भवन प्रवेश

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेससहित संघिय संसद भवन प्रवेश गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ । Photo : Mukunda Kalikote

अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर संसद भवनतर्फ

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्मा आर्थिक वर्ष २०७९/०८० को बजेट ब्रिफकेस बोकेर संसद भवन तर्फ प्रस्थान गरेका छन् । अर्थमन्त्री शर्मा ब्रिफकेस बोकेर नयाँ बानेश्वरस्थित संसद भवनतर्फ लागेका हुन् । आज केही बेरमा बजेट भाषण हुँदैछ।

बजेट ब्रिफकेस बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री शर्मा

काठमाडौंः आगामी आर्थिक बर्षको बजेट पढ्न अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट निस्किएका छन्। सिंहदरवारभित्रको अर्थमन्त्रालयबाट उनी बानेश्वरस्थित संसद भवन निस्किएका हुन्। संवैधानिक ब्यवस्था अनुसार उनले आज बजेट पेश गर्न लागेका हुन्। आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते जारी गर्नु पर्ने संबैधानिक प्रावधान छ। अर्थमन्त्री शर्माले आगामी बजेटमार्फन निजामति कर्मचारीको तलब २…

होहल्लाकै बीच बजेट पारित गर्नु बाध्यता हो : अर्थमन्त्री शर्मा

४ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट लामो समय रोकेर राखेमा सबै कुरा ठप्प हुने हुने भएकाले प्रतिपक्षको विरोधकै बाबजुद पारित गरेको बताएका छन् । सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको होहल्लाकै बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । विधेयक पारित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसाग कुरा गर्दै उनले बजेट पारित […]