१६ साउन, काठमाडौं । जनार्दन शर्मालाई अर्थमन्त्री र्नियुक्त गरेकोमा विरोध जनाउँदै काठमाडौंको नयाँ बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । युथ कंग्रेस नेपालको आह्वानमा युवा अभियान्ताहरूले गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गर्दै प्रदर्शनकारीलाई तितरबितर पारेको हो । त्यसक्रममा प्रहरीले ३ महिलासहित २५ जनालाई पक्रेको युथ कंग्रेस नेपालले जनाएको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिबाट […]