आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री शर्मा (लाइभ)

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेस  गरेका छन्। रातो ब्रिफकेस बोकेर संघीय संसद भवन पुगेका शर्माले प्रतिनिधिसभा बैठकमा मन्त्रिपरिषदबाट पारित भएको बजेट वाचन गरिरहेका छन्। यो पटक बजेटबाट सरकारी तलबसुविधा लिने कर्मचारीको तलब, आयकरको सीमा हेरफेरको तयारी गरिएको छ। बजेट वक्तव्य वाचन गर्न मन्त्री…

सम्बन्धित सामग्री

अछाममा आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० मा ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको छ । पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुने छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक कालोपत्रेदेखि पक्की पुल […]

आजदेखि नयाँ आर्थिक वर्ष २०७९-८० सुरु

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०७९-८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ ।   चालु आर्थिक वर्षको बजेटमार्फत […]

आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु : यी व्यवस्था लागू हुँदै

काठमाण्डाै - आजदेखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन् । सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ ।   चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ । नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन । त्यस्तै विवाहितको हकमा छ लाख...

आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको पक्ष फितलो हुनसक्नेः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन्।...

आर्थिक वर्ष २०७९/८० को लक्ष्य : उत्पादनमा आधारित अर्थतन्त्र निर्माण

काठमाडौं  : अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को लक्ष्य उत्पादनमा आधारित अर्थतन्त्र निर्माण भएको बताएका छन्। संघीय संसदमा बजेट पेस गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा सरकारले जोड दिने बताएका हुन्। यस्तै, उनले उपलब्ध पुँजी र स्रोतको उपयोग गर्दै विकास निर्माणलाई टेवा दिने उल्लेख गरेका छन्। प्रदेश र स्थानीय…

आर्थिक वर्ष २०७९/८० काे बजेट भाषण सुरु

आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गरिरहनुभएको छ । उहाँले आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको जानकारी दिनुभयो ।

संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैै (भिडियो)

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै हुनुहुन्छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गरिँदै

काठमाडौँ। सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ […]

आर्थिक वर्ष २०७९/८० मा शिक्षा बजेट बढाउने प्रधानमन्त्रीकाे आश्वासन

काठमाडौँ–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल शिक्षा क्षेत्रको बजेट बढाउने लविङमा लागेका छन्  । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा लागेसँगै मन्त्री पौडेलले मन्त्रालयको बजेट बढाउन लविङ थालेको  हो । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रको बजेट ह्वात्तै घटेपछि बजेट बढाउन उनको  सक्रियता बढेको हो । मन्त्री पौडेलले बिहीबार […]