काठमाडौंः आगामी आर्थिक बर्षको बजेट पढ्न अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयबाट निस्किएका छन्। सिंहदरवारभित्रको अर्थमन्त्रालयबाट उनी बानेश्वरस्थित संसद भवन निस्किएका हुन्।
संवैधानिक ब्यवस्था अनुसार उनले आज बजेट पेश गर्न लागेका हुन्। आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते जारी गर्नु पर्ने संबैधानिक प्रावधान छ। अर्थमन्त्री शर्माले आगामी बजेटमार्फन निजामति कर्मचारीको तलब २…