अमेरिकी किशोरी कोको गउफले मौसमलाई लिएर भइरहेको प्रदर्शनको बाधाबीच बिहीबार यूएस ओपन टेनिसको फाइनल यात्रा तय गरेकी छन् । उनले अब उपाधि भिडन्तमा बेलारुसकी अर्यना सबालेन्काको सामना गर्नेछिन् ।
न्युयोर्क, (एजेन्सी) । विश्व नम्बर एक आइगा स्वियाटेकले यूएस ओपनमा पहिलोपटक उपाधि जितेकी छन् । पोलिस खेलाडीको यो करियरको तेस्रो तथा यस वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि हो । २१ वर्षीया स्वियाटेकले ट्युनिसियाकी ओन्स जाबेउरलाई हराएर महिला सिंगल्स उपाधि जितेकी हुन् । जाबेउरको यो लगातार दोस्रो ग्रान्डस्लाम फाइनलमा हार हो । यसअघि, उनी विम्बल्डन फाइनलमा पराजित […]
काठमाडौं : यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्। गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७-१), ६–३ को स्कोरमा हराएका हुन्।यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खे
काठमाडौं : यूएस ओपन टेनिसको महिला तर्फको एकल उपाधि पोल्याण्डकी इगा स्वाइटेकले जितेकी छन्। २१ वर्षीया किशोरी इगाले ट्युनिशियाकी २८ वर्षीया ओन्स जबेयरलाई ६–२, ७–६(५) ले पराजित गरिन्। इगाको यो दोस्रो ग्रान्सलाम हो। इगाले एकै सिजनमा दुई उपाधि जितेकी हुन्। यसअघि उनले सन् २०१६ मा अष्ट्रेलियन ओपन टेनिसको उपाधि हात पारेकी थिइन्।इगा एकै सिजनमा दुई ग्रान्डस्लाम जित्ने पहिलो महिला पनि बनेकी छन्।
सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना बढेको छ । कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण यूएस ओपन पनि खेल्न नपाउने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ तर जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन् । जोकोभिचले यसअघि तीन पटक यूएस ओपनको उपाधि जितेका छन् ।
यूएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने सम्भावना बढेको हो । खोप नलगाए...
न्यूयोर्क । यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिल मेदभेदेबले जितेका छन् । नोभाक जोकोभिचलाई न्युयोर्कमा पराजित गर्दै मेदभेदेब यूएस ओपनको नयाँ च्याम्पियन बनेका हुन् । मेदभेदेवले करियरको पहिलो ग्रान्डस्लाम उचालेका हुन् । विश्व वरियताको दोस्रो नम्बरमा रहेका उनले पछिल्ला दुई ग्रान्डस्लाम फाइनल पुगेर समेत गुमाएका थिए । उनले जोकोभिचमाथि ६–४, ६–४ र ६–४ को […]
The post यूएस ओपन टेनिसको उपाधि रुसी खेलाडी डानिललाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
न्युयोर्क । बेलायती किशोरी इमा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीया राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतीक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […]
The post राडुकानुलाई यूएस ओपन उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौैं : यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेडभेडेभले जितेका छन्। उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराए। दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए। तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे।जोकोभिचले यसअघि अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए। सर्बियाली ३४ वर्षीय खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लाम जित्ने अभियानमा पनि थिए।महिला एकलको उपाधि भने बेलायतकी १८ वर्षी
काठमाडौं, भदौ २७ । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जितेकी छन् । उनले यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी हुन्। १८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन्। ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड […]
काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं […]
सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् ।
सोमबार बिहान सकिएको फाइनलमा उनले अर्जेन्टिनाका जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधि माथि कव्जा जमाएका हुन् । उनले ६–३, ७–६ तथा ६–३ ले सेट आफ्नो पक्षमा पारे ।
करियरको १४औं ...