यूएस ओपन टेनिसको उपाधि नोवाक जोकोविचलाई

सर्वियाका स्टार टेनिस खेलाडी नोवाक जोकोविचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान सकिएको फाइनलमा उनले अर्जेन्टिनाका जुआन मार्टिन डेल पोत्रोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधि माथि कव्जा जमाएका हुन् । उनले ६–३, ७–६ तथा ६–३ ले सेट आफ्नो पक्षमा पारे । करियरको १४औं ...

सम्बन्धित सामग्री

१९ वर्षीय युवा कार्लोस बने यूएस ओपन च्याम्पियन

काठमाडौं : यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्। गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७-१), ६–३ को स्कोरमा हराएका हुन्।यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खे

यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं […]