राडुकानुलाई यूएस ओपन उपाधि

न्युयोर्क । बेलायती किशोरी इमा राडुकानुले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीया राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । अर्थर आसे स्टेडियममा बहुप्रतीक्षित मानिएको यी दुई किशोरीबीचको फाइनलमा राडुकानुले ६–४ र ६–३ ले जित हात पारिन् । राडुकानुले ४० […] The post राडुकानुलाई यूएस ओपन उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

यूएस ओपन : उपाधि दाबीमा सबालेन्का र गउफ

अमेरिकी किशोरी कोको गउफले मौसमलाई लिएर भइरहेको प्रदर्शनको बाधाबीच बिहीबार यूएस ओपन टेनिसको फाइनल यात्रा तय गरेकी छन् । उनले अब उपाधि भिडन्तमा बेलारुसकी अर्यना सबालेन्काको सामना गर्नेछिन् ।

जोकोभिचलाई हराउँदै मेदभेदेवले जिते यूएस ओपन उपाधि

एजेन्सी ।  शीर्ष वरीयताका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गरी दोस्रो वरीयताका डानिल मेदभेदेवले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनको उपाधि जितेका छन् । गएराति सम्पन्न फाइनलमा अप्रत्यासित रुपमा मेदभेदेवले तीनै सेटमा सहज नजिता हासिल गरेका हुन् । सेमिफाइनलमा अजेक्जान्दर भेरेभमाथि ३–२ को सेटमा कठिन जित हासिल गरेका ३४ वर्षीय सर्वियाली जोकोभिच रुसका २५ वर्षीय मेदभेदेवसँग […]

नाडललाई चाइना ओपन उपाधि

विश्व नम्बर एक राफेल नाडलले निक किर्गियोसलाई पराजित गर्दै चाइना ओपनको उपाधि जितेका छन् । वर्षको छैटौं उपाधि जित्ने क्रममा उनले शनिबार किर्गियोसलाई ६–२, ६–१ ले हराए । १६ ग्रान्डस्लाम उपाधि जितेका ३१ वर्षीय नाडलले गत महिना यूएस ओपन पनि जितेका थिए ।