यूएस ओपन टेनिस : विश्व नम्बर एक जोकोभिच फाइनलमा

काठमाडौँ- विश्व नम्बर एक नोभाक जोकोभिच यूएस ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार बिहान भएको दोस्रो सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् । पहिलो सेटमा एलेक्सजेन्डरले ६-४ ले आफ्नो बनाएको खेलमा  त्यसपछिका दुई सेट जोकोभिचले ६-२ र ६-४ ले आफ्नो बनाए । चौथो सेट एलेक्सजेन्डरले ६-४ ले जितेपछि खेल पाँचौं […]

सम्बन्धित सामग्री

यूएस ओपनमा किशोर हाबी

नोभाक जोकोभिचले मंगलबार कीर्तिमान ४७ औंपल्ट ग्रान्ड स्लाम सेमिफाइनलमा प्रवेश गरेका छन् । उनले यसका लागि यूएस ओपन टेनिस २०२३ मा टेलर फ्रिट्जमाथि सोझो तीन सेटको जित निकाल्यो ।

सीतसीपास र रूड पराजित

न्युयोर्क, (एजेन्सी) । ग्रान्डस्लाम फाइनलिस्ट स्टेफानोस सीतसीपास र क्यास्पर रूड न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणबाटै विदा भएका छन् । सातौं वरियताका सीतसिपासलाई स्विट्जरल्यान्डका डोमिनिक स्ट्रिकरले हराएका थिए । यो खेल सीतसिपासले ७–५, ६–७, ६–७, ७–६ र ६–३ ले गुमाएका थिए । यसैगरी वरियतामा पाँचौ स्थानमा रहेका रूडलाई चिनका खेलाडी झांग झिजेनले पराजित […]

१९ वर्षीय युवा कार्लोस बने यूएस ओपन च्याम्पियन

काठमाडौं : यूएस ओपन टेनिस पुरुष एकलको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन्। गएराति राति नर्वेका कास्पर रुडलाई ३–१ को सेटमा हराउँदै कार्लोसले उपाधि जितेका छन्। अल्कारेजको यो पहिलो ग्राण्डस्लाम उपाधि हो।यो जितसँगै तेस्रो वरीयताप्राप्त अल्कारेज विश्व नम्बर एक बन्न सफल भएका छन्। १९ वर्षीय अल्कारेजले पाँचौँ वरीयताका रुडलाई ६–४, २–६, ७–६ (७-१), ६–३ को स्कोरमा हराएका हुन्।यससँगै अल्कारेज २००५ मा राफेल नडालपछि ग्राण्ड स्लामको उपाधि जित्ने सबैभन्दा कान्छो खे

ग्राण्ड स्लाम विजेता एम्मासँग बेलायती युवराज्ञी क्याथरिनको टेनिस

बेलायती युवराज्ञी क्याथरिन एलिजावेथ मिडलटनले हालै यूएस ओपन टेनिस विजेता एम्मा राडुकानुसँग टेनिस खेलेकी छन् । एम्माले यूएस ओपन टेनिस जितेपछि पहिलो पटक क्याथरिनसँग मैत्रीपूर्ण खेल खेलेकी हुन् ।

१८ वर्षका खेलाडीहरू चम्किएको यूएस ओपन टेनिस - BBC News नेपाली

यस पटकको यूएस ओपनमा युवा उमेरका खेलाडीहरूले नाम र सफलता पाएका छन्। भविष्यका स्टार भनिएका चर्चित युवा खेलाडीहरू को-को हुन्?

जोकोभिच यूएस ओपनको चौथो चरणमा

न्युयोर्क, (एजेन्सी) । विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । सर्बियाका जोकोभिचले जापानका किई निसिकोरीलाई पहिलो सेट गुमाएर पनि पराजित गरेका हुन् । जोकोभिचले सो खेल ६–७, ६–३, ६–३, ६–२ ले जितेका हुन् । यो उनको निसिकोरीमाथि लगातार १७औं जितसमेत हो । उनको अर्को चरणमा […]

कार्लोस यूएस ओपनको अन्तिम १६ मा

न्युयोर्क, (एजेन्सी) । स्पेनका कार्लोस अल्काराज न्युयोर्कमा जारी यूएस ओपन टेनिस प्रतियोगिताअन्तर्गत अन्तिम १६ मा पुगेका छन् । कार्लोसले विश्व वरीयतामा तेस्रो स्थान प्राप्त स्टेफानोस सितसिपासलाई स्तब्ध तुल्याएका हुन् । योसँगै कार्लोस पहिलोपटक ग्रान्डस्लाम टेनिस प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । १८ वर्षीय युवा खेलाडीले ग्रिक खेलाडीविरुद्ध पाँच सेटसम्म संघर्ष गर्र्दै खेल जितेका थिए । […]

कोभिडविरुद्धको खोप लगाएका दर्शकले मात्रै यूएस ओपन हेर्न पाउने

काठमाडौं । यूएस ओपन टेनिस हेर्न आउने दर्शकले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाउनु पर्ने भएको छ । प्रतियोगिता शुरु हुन ७२ घण्टा पनि बाँकी नहुँदा आयोजकले यस्तो निर्णय गरेको हो ।  न्युयोर्क सहरका मेयरले नेशनल टेनिस सेन्टरको अर्थर एश रंगशालामा आउने सबैले खोप लगाएको प्रमाण हुुनु पर्ने निर्णय गरेको अमेरिका टेनिस...

जोकोभिच यूएस ओपन खेल्न अयोग्य

काठमाडौं : खेल अनुशासन तोडेपछि विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य घोषित भएका छन्।  चौथो चरणको खेलमा स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्तासँग ६–५ ले पछि परेर निराश भएको बेला जोकोभिचले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन जर्ज महिलाको घाँटीमा लागेको थियो।&nbs...

अनुशासन तोडेपछि जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य

काठमाण्डौ - खेल अनुशासन तोडेपछि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य भएका छन् ।  चौथो चरणको खेलमा स्पेनिस पाब्लो कारेनो बुस्तासँग ६-५ ले पछि परेर निराश भएको बेला जोकोभिचले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन अम्पायर महिलाको घाँटीमा लागेको थियो ।  उनले जानाजान...