निजामती सेवामा ट्रेड युनियन अभ्यास : एक चिरफार

‘निजामती कर्मचारी श्रमिक हुन् भने मालिक को ?’ शीर्षकको अनलाइनखबर २२ साउन २०७६ मा प्रकाशित समाचारको प्रतिक्रिया खण्डमा अधिकांशले निजामती सेवामा ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने कमेन्ट गरेको पाइयो। कमेन्टमा ट्रेड युनियनका कारण देश अस्थिर भएको, देश र जनताको निम्ति काम नगरेको, ढिलासुस्ती र अनियमिततामा डुबेको, राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहेको जस्ता संघीन आरोपहरू […]

सम्बन्धित सामग्री

दल सम्बद्ध ट्रेड युनियन खोल्न नदिने प्रस्तावबाट पछि हट्यो सरकार

संघीय निजामती विधेयकको प्रारम्भिक मस्यौदामा निजामती कर्मचारीको एक मात्रै निर्वाचित आधिकारिक ट्रेड युनियन रहने प्रस्ताव गरिएको थियो । तर, यो व्यवस्था मन्त्रिपरिषदको विधायन समितिमा पुग्नुअघि नै मस्यौदाबाट हटेको छ ।

निजामतीमा ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ । ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले कर्मचारीसम्वद्ध सम्पूर्ण ट्रेड युनियन खारेजीको प्रस्ताव गरेको हो । सरकारले सबै ट्रेड युनियनको खारेजी गर्दै राष्ट्रिय स्तरको एकमात्रै ट्रेड युनियन राख्न प्रस्ताव गरेको छ । संघीय मामिला […]

ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौँ,१९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन अधिकार सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आज आयोजित ‘कर्मचारी’ (वार्षिक बुलेटिन) विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी सेवा ऐन छिटो ल्याउन सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । “कर्मचारी राज्य व्यवस्था सञ्चालनको एक […]

संघीय निजामती ऐनको माग गर्दै संयुक्त ट्रेड युनियन सञ्जालद्वारा आन्दोलन घोषणा

सत्तारुढ पाँच दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलन घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सञ्जालले पहिलो चरणको आन्दोलनले माग सुनुवाई नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जनाएको हो ।दोस्रो चरणका आन्दोलनबाट पनि सुनुवाई नभए थप शसक्त आन्दोलन गर्ने सञ्जालको चेतावनी छ । पहिलो चरणको आन्दोलन २०७९ भदौ २ गते सम्पन्न गरेको सञ्जालले भदौ ५ गतेदेखि १७ गतेसम्म दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो ।दोस्र

निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन कर्मचारी संगठनले पहल गर्ने निर्णय

काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन ट्रेड युनियन मैत्री बनाउन पहल गर्ने निर्णय गरेको छ । यही साउन २६ गते बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो। संगठनले ट्रेड युनियन मैत्री नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान […]

सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने सञ्जालको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार संयुक्त ट्रेड युनियन सञ्जालको बैठकले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारीइ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । सञ्जालले सरकारले ऐन जारी नगरेको खण्डमा संघर्षका कार्यक्रमहरु गर्ने भन्दै संयुक्त संघर्ष समितिसमेत गठन गरेको […]

ट्रेड युनियन सुब्बासम्म मात्रै !

काठमाडौँ । निजामती कर्मचारीमा ट्रेड युनियन अधिकार नायव सुब्बासम्म मात्रै सीमित राखिने बहस सुरु भएको छ ।  ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक’ संसदबाट फिर्ता लिएर अध्यादेश ल्याउने तयारी भई रहँदा ट्रेड युनियनमा अधिकृत स्तरसम्मका कर्मचारीले भाग लिन पाउने व्यवस्थालाई घटाएर नासुसम्ममा मात्रै सीमित पारिन लागेको हो ।  संसद्‌को राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको […]

निजामती सेवा र ट्रेड युनियन निर्वाचन

देशमा कोभिड १९ को दोस्रो लहरको सङ्क्रमण कायमै रहिरहेको वर्तमान समयमा नेपालको निजामती सेवा भने आधिकारिक ट्रेड युनियनको निर्वाचनको बहसले बिस्तारै तात्न थालेको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको विधान, २०६९ को प्रावधान बमोजिम हालको आधिकारिक ट्रेड युनियनको म्याद गत जेठ १८ गते समाप्त भएको अवस्था थियो । यसबिचमा केही दिनअघि सर्वोच्च अदालतबाट हाल […]