देशमा कोभिड १९ को दोस्रो लहरको सङ्क्रमण कायमै रहिरहेको वर्तमान समयमा नेपालको निजामती सेवा भने आधिकारिक ट्रेड युनियनको निर्वाचनको बहसले बिस्तारै तात्न थालेको छ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको विधान, २०६९ को प्रावधान बमोजिम हालको आधिकारिक ट्रेड युनियनको म्याद गत जेठ १८ गते समाप्त भएको अवस्था थियो । यसबिचमा केही दिनअघि सर्वोच्च अदालतबाट हाल […]