काठमाडौँ । निजामती कर्मचारीमा ट्रेड युनियन अधिकार नायव सुब्बासम्म मात्रै सीमित राखिने बहस सुरु भएको छ । ‘सङ्घीय निजामती सेवा सम्बन्धी विधेयक’ संसदबाट फिर्ता लिएर अध्यादेश ल्याउने तयारी भई रहँदा ट्रेड युनियनमा अधिकृत स्तरसम्मका कर्मचारीले भाग लिन पाउने व्यवस्थालाई घटाएर नासुसम्ममा मात्रै सीमित पारिन लागेको हो । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको […]