काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मंगलबार संयुक्त ट्रेड युनियन सञ्जालको बैठकले सरकारले तत्काल संघीय निजामती सेवा ऐन जारीइ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो । सञ्जालले सरकारले ऐन जारी नगरेको खण्डमा संघर्षका कार्यक्रमहरु गर्ने भन्दै संयुक्त संघर्ष समितिसमेत गठन गरेको […]