आज देश निरीह छ। जनताका पीडा र आक्रोश सुन्ने खुलामञ्च पनि बन्द छ। मिटरब्याजी पीडितले आफ्नो पीडा पोख्न ११ दिनदेखि पैदल हिँडेर काठमाडौं आएर पीडा पोख्न खुलामञ्च प्रवेश नै पाएनन्। हातका ठेलाले देशमा काम गरेन, अब खुट्टामा ठेला उठाउँदै आफ्ना लालाबाला च्यापी भोकभोकै आएका मिटरब्याजी पीडतलाई काठमाडौँ महानगरले खुलामञ्चको आश्रय दिन सकेन। त्यसो त संघीयता, […]
देशले सहिद सप्ताह मनाउँदै छ, तर देशको अर्थ–राजनीति बुझिनसक्नु भएको छ, चरम बेरोजगारी छ । ०४६ को परिवर्तनसँगै देशको मुहार चम्किलो हुने सोचिएको थियो, तर ठीक उल्टो देशको मुहार मलिन छ र देशका सपूतहरू धेरैले जीवनदान पनि गरिसकेका छन् । देशमा पीडा छ, भोक र रोग छ, भय छ र चिन्ता पनि । राजनीति केवल […]
देशमा ठूलो राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तनसँगै देशमा रोजगारीको अवसर सिर्जना हुन्छ भन्ने सबैको आशा थियो । तर आशा गरेजस्तो भएन । आशा निराशामा परिणत भयो ।
यहाँ रोजगारी सिर्जना हुने कुरामा त विश्वास नै छैन । भएका उद्योगधन्दा पनि बन्द हुने अवस्थामा छन् । धेरैजसो बन्द भएका पनि छन् । उद्योग नहुँदा रोजगारी भएन । त्यसैले देशमा रोजगारीका अवसर नभएपछि युवाहरु श्रमिक बनेर विदेशमा श्रम बेच्न बाध्य छन् ।
सरकारले प्रत्यक्ष्य नभने पनि अप्रत्यक्ष रूपमा विदेश नै जाउ भन्ने नीति लिएको देखिन्छ । यदि यस्तो हुँदैन थियो भने सध...
देशमा चलेको १० वर्षे माओवादी द्वन्द्व र बिभिन्न राजनीतिक आन्दोलनले महिलाहरुलाई राजनीतिक रुपमा अगाडि ल्याए पनि शक्ति सन्तुलनका हिसाबले फेरि पनि पछाडि पारेको भन्दै महिलाहरुले आशन्न निर्वाचनमा आफ्नो प्रतिनिधित्वको माग गरेका छन्।...
'अर्काको देशमा काम गर्दाको पीडा त छँदैछ', सिँजा गाउँपालिका ६ का नरबहादुर बुढाले भने,‘हरेक वर्ष सिमानामा निकै सास्ती हुने गरेको छ। कालापहाडमा चार महिना लगाएर कमाएको रकम सीमा नाकामा रहेका भारतीय सुरक्षाकर्मीले डरधम्की दिएर असुल्ने गरेका छन्।'...
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।नेकपा (माओवादी केन्द्र) को ८ औँ महाधिवेशनमा आइतबार अध्यक्ष नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्नेतर्फ राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका हुन्।उनले राजनीतिक दलहरू शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरा, जनताको पीडा र वेदनाहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित हुनसके मात्र आफूलाई लो
बाध्यतावश आफ्नो जन्मभूमि र थातथलो छोडेर अर्कैको देशमा अनागरिक भएर बस्न कसलाई मन हुन्छ र ! तर सुन्दर भविष्यको आशामा आफ्नो थातथलो छोड्न विवश छन् मान्छेहरू । युद्ध, अत्याचार, भोकमरी र महामारी लगायतका अनेकन आन्तरिक र बाह्य कारणले मान्छे नचाहँदै नचाहँदै आफ्नो देश छोड्न विवश हुन्छ । त्यसरी देश छाड्नेहरूसँग पनि त स्वाभिमान हुन्छ । […]
चाडपर्वको मुखमा घरपरिवार छाडेर विदेशिने रहर कसैलाई हुँदैन । तर पनि एक हातले आँसु पुछ्दै र अर्को हातमा पासपोर्ट समातेर मातृभूमि छोड्न हामी बाध्य छौँ । रोजगारीका लागि लागि विदेशिनेको पीडा सहिनसक्नु छ । परिवारको अनुहारमा खुसी ल्याउने सपना बुनेर हाम्रा कतिपय साथी अर्कैको देशमा मृत्युवरण गर्न पनि पुगेका छन् । तर हाम्रा परिवारजन यस्ता अनेकौँ पीडा सहन बाध्य छन् । हामी कठिनभन्दा कठिन चुनौती झेल्न बाध्य छौँ ।विदेशमा पैसाको बोट कहाँ छ र ! त्यहाँ ५० डिग्रीको प्रचण्ड गर्मी सहँदै बेच्ने भनेको श्रम नै ह
लक्ष्मी चौधरी
अहिले विश्व कोरोना भाइरसको संक्रमणको चपेटामा परेको छ । करिव एक वर्ष पहिला चीनको वुहानबाट फैलेको यो भाइरसले नेपाललाई पनि गम्भीर असर पारेको छ । हाम्रो देशमा पनि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा यो भाइरसले ठुलो असर पारेको छ । खासमा गरिखाने वर्गमा यसको ठुलो असर परेको छ । दिनभरि काम गरेर ल्याएको ज्यालाबाट परिवारको छाक टार्ने मजदुरवर्गमा यो भाइरसले नराम्रो प्रभाव पारेको देखिन्छ । कोरोनाका कारण रोगले मात्रै होइन, रोजगारी गुमाएर खान लाउन नपाउँदा पनि कैयौंको अकालमा ज्यान गएको समाचार आएका छन् ।
अहिले जनजीवन सामान्य बन्दै गएको छ । मान्छेले यसलाई सामान्यरुपमा लिन थालेका छन् । तर जनजीवन सामान्य बने पनि हाम्रो समाजको मानसिकताका कारण मानिसलाई रोगले भन्दा ठुलो पीडा दिइरहेको छ । कोरोना संक्रमित बिरामीले स्याहार वा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेका कैयौं समाचारहरु आउने गरेको छ । त्यो सँगै कोरोनाको आशंकामा कुनै पनि रोग लागेका बिरामीले उचित स्याहार वा उपचार नपाउने अवस्था छ । मानिसहरु नजिक जान डर मान्ने र कोरोनाकै बारेमा मात्रै सोधपुछ गरिरहने समाजको हेराइ र व्यवहारले मानिस अझै कमजोर बन्दो रहेछ ।
यद्यपी समाजका हरेक व्यक्ति उस्तै हुन्छन् भन्ने होइन, कैयौंबाट हौसला पनि प्राप्त हुन्छ, सहयोग पनि पाईन्छ । हरेक जिच आफूले चाहे अनुसार नहुन नि सक्छ । कोरोनाकै सन्त्रासबीच म आफै पनि बिरामी परेँ । यो अवधिमा एउटा बिरामी व्यक्तिले भोग्ने पीडा मैले पनि प्रत्यक्ष भोगेको छु । अहिले स्वास्थ्यलाभ गरिरहेको अवस्थामा आफ्नो अनुभव साट्न खोजेको छु ।
म र मेरा श्रीमान (विद्यानाथ अधिकारी) हामी दुवैजना केही दिनदेखि बिरामी पर्यौं । कोरोनासँग मिल्दोजुल्दो लक्षणले दुवै जनालाई गाल्यो । उहाँलाई करिब एक सातादेखि नै अलि सञ्चो थिएन । तैपनि अफिस जाने आउने गरिनै रहनुभयो । बाइकमा राति हिँड्नुपर्दा छातीमा चिसो पसेको पनि हुनसक्छ । तर, सँगै काम गर्ने दुई जना साथीहरुलाई संक्रमण पुष्टि भएछ । तैपनि उहाँ अफिस गइरहनुभएको थियो तर, अलि गाह्रै ...
तपाईंको त पेशा थियो अन्तर्वार्ता, गर्नुभयो। हामीले त देशको लागि प्राण त्यागेका थियौँ। हाम्रो प्राणको आडमा देशमा फोहोरी खेल खेलेको देख्दा हामीलाई कस्तो पीडा भएको होला? तपाईंलाई त रिस मात्र उठेछ। किन कोही राजनेता जन्मिएनन् यो नेपाल लोकमा?