निर्वाचनमा महिलाः प्रसव पीडा सहनेले नेतृत्व पनि सम्हाल्न सक्छ!

देशमा चलेको १० वर्षे माओवादी द्वन्द्व र बिभिन्न राजनीतिक आन्दोलनले महिलाहरुलाई राजनीतिक रुपमा अगाडि ल्याए पनि शक्ति सन्तुलनका हिसाबले फेरि पनि पछाडि पारेको भन्दै महिलाहरुले आशन्न निर्वाचनमा आफ्नो प्रतिनिधित्वको माग गरेका छन्।...

सम्बन्धित सामग्री

रोकिएन एन्फा विवादको शृंखला

सुशासन र पारदर्शिताको चर्को नारासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व सम्हाल्न आएका पंकजविक्रम नेम्बाङमाथि लाग्दै आएको आरोप उनी आफ्नो स्वार्थ समूहभन्दा माथि उठ्न नसक्ने रहँदै आएको छ।...

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

काठमाडौं, पुस ९ । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे […]

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् । सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन

निगमको महाप्रबन्धकमा वरिष्ठ कप्तान ज्वारचन अस्थायी नियुक्त

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकमा अस्थायी नियुक्ति दिएको छ । बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेपछि रिक्त रहेको निगमको नेतृत्व सम्हाल्न निगमकै न्यारोबडी विमानका प्रशिक्षक पाइलटसमेत रहेका ३५ वर्षीय ज्वारचनलाई अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति दिइएको हो । ‘मन्त्रिपरिषद्‍को निर्णयअनुसार नेपाल वायुसेवा निगम ऐन […]

उद्योगमन्त्री बडूका चुनौती : व्यापार घाटा न्यूनीकरणदेखि कालोबजारी नियन्त्रणसम्म

करिब एक वर्ष अघिदेखि नेतृत्वविहीन बनेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिलेन्द्रप्रसाद बडूले पाएका छन् । विभागीय मन्त्रालय खाली भएको ११ महिनापछि नेतृत्व सम्हाल्न मन्त्री बडू आइपुगेका हुन्  । सर्वोच्चको आदेशसँगै असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुनुभन्दा अघिदेखि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली थियो ।यही वर्षको जेठ ६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले असंवैधानिक व्याख्या गरे

कांग्रेसबाट को बन्लान् काठमाडौंमा मेयरका उम्मेदवार ?

८ चैत, काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिले तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, […]

‘आपराधिक गिरोहबाट त्रिवि जोगाउन गुहार माग्दैछौं’

त्रिविको सुधार गर्छु, काम गर्दै जाँदा जस्तोसुकै चुनौती आए पनि सामना गर्छु भन्ने दृढसंकल्प लिएर नेतृव सम्हाल्न आएको हुँ । आफूले नेतृत्व सम्हालेको संस्थालाई उँचाइमा पुर्‍याउने दायित्व मेरो हो । त्यो दायित्व अनुसार संस्थाको प्रगतिका लागि म हरसम्भव प्रयास गरिरहेको छु । मेरो यो प्रयासमा पदाधिकारी, त्रिविको प्रगतिका लागि हरसमय खटिरहेका कर्मचारी, प्राध्यापक, विद्यार्थीको साथ […]

क्यानलाई धन्यवाद दिदै सन्दीपले भने- कप्तानी सम्हाल्न तयार छु

काठमाडौं, ४ पुस । नेपाली राष्टिय टिमका नवनियुक्ति कप्तान सन्दीप लामिछानेले आफु नेपाली क्रिकेटको नेतृत्व गर्न तयार रहेको बताएका छन् । अष्टेलियामा रहेका कप्तान लामिछानेले आज सामाजिक सञ्जाल मार्फत कप्तानको जिम्मेवारी दिएकोमा क्यानलाई धन्यवाद दिएका छन् । यस्तै, उनले आफुले नेपाली क्रिकेटको नेतृत्व गर्ने मौका पाउनुलाई सौभाग्य ठानेको बताएका छन् । कप्तानको जिम्मेवरीले आफु सम्मानित […]

एमालेले भ्रम फैलाइरहेको छः नेता खनाल

करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा पनि एमालेले त्यसलाई सम्हाल्न नसकेको बताए।...

समयको पदचाप बुझ्ने नेतृत्व आवश्यक

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट सुरु हुँदै छ । पूर्णरूपेण संघीय स्वरूप अपनाउँदै भइरहेको महाधिवेशनले वडादेखि क्षेत्र, जिल्ला र प्रदेशसम्मको नेतृत्व चयन सम्पन्न गरी आजबाट केन्द्रीय नेतृत्व चयनको प्रक्रिया होमिएको छ । दलका नेता, कार्यकर्ताहरूले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् भने केन्द्रीय निर्वाचनपछि केन्द्रीय सभापतिसहित केन्द्रीय सदस्यहरू जिम्मेवारी सम्हाल्न आइपुग्दै छन् । करिब ४ हजार ५ […]