काठमाडौं, चैत २९ । संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्नेमा प्रमुख सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल अलमलमा परेका छन् । सो विधेयकलाई भोलिका दिनमा असहज नहुनेगरी बीचको बाटोबाट सहमतिमा अघि बढाउनेगरी समाधानको खोजी भइरहेको छ । प्रमुख तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी […]