आईजीपी बन्न सकिन, राजनीति गरेर समाज सुधार गर्छु : सिलवाल

पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले एमाले प्रवेश गरेसँगै प्रहरीमा अन्यय भोग्नु परेको भन्दै अब राजनीतिको

सम्बन्धित सामग्री

म प्रधानमन्त्री भएका बेला सञ्चार क्षेत्रमा सुधार आएको होः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गरेका छन्। आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाइबर र केबल बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाइ थियो। साँस्कृतिक समाज, नेपालले […]

वैदेशिक लगानी भित्र्याउन कानुन सुधार आवश्यक

काठमाडौं, वैशाख ३१ । नेपालमा विदेशी लगानी भित्र्याउन कानुन एवं संरचनात्मक सुधार आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन् । शुक्रबार लगानी बोर्ड र स्टाण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को संयोजनमा काठमाडौंमा सम्पन्न नेपालमा लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी संरचननासहित लगानीयोग्य आयोजना निर्माणमा […]

सामाजिक विकृतिविरुद्ध भण्डारीवाडाका महिला

जुम्ला : चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका महिला सामाजिक विकृतिविरुद्धको अभियानमा लागेका छन्। बालविवाह, मदिरा, लागुऔषध र जुवातासबाट हुने विकृति रोक्न सक्रिय भएर लागेका हुन्।भण्डारी वाडा समाज सुधार महिला समितिको आयोजनामा र बागेश्वरी सुशासन नेपालको समन्वयमा आपराधिक गतिविधिका बारेमा सडक नाटक देखाइयो। घरेलु मदिरा कानुनी रूपमा अवैध भए पनि जुम्लामा निर्बाध रूपमा उत्पादन, सेवन र बिक्री भइरहेपछि समाज सुधार महिला समितिले यसको नियन्त्रण गर्ने बताएका छन्।त्यसैगरी भण्डारीवाडा समाज सुधार महिला समितिले

राजनीतिक आवरणमा नागरिक समाज

नेपालका नागरिक समाज विशेषगरी धर्म संस्कृति र परोपकारसँग सम्बन्धित देखिएका छन् । प्रारम्भिक समयमा यस्ता समाज प्रायः अनौपचारिक रूपमा क्रियाशिलता दिने गर्थे । समाजमा देखिएका गलत क्रियाकलापको सुधार गर्दै अन्यायमा परेकालाई न्याय प्रदान गर्ने देखी दिनदुःखी र असहायलाई सहयोग गर्नेजस्तो महान् कार्यहरूमा नागरिक समाजले अभ्यस्तता प्राप्त गरेको थियो । पञ्चायती कालको प्रारम्भमा आइपुग्दासम्म यसले समाजमा […] The post राजनीतिक आवरणमा नागरिक समाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा गए, अब सुधार हुन्छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबाेधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताउनुभयो । उहाँले तरलतामा देखिएको सुधाराेन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताउनुभयो । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उहाँको भनाई छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पा...

‘अपराध–सुधार’ कृति लोकार्पण

एक सय १२ जना कविद्वारा रचित ‘अपराध–सुधार’ कविता सङ्ग्रहको विमोचन गरिएको छ । क्विन्स किचेन अनामनगरमा शनिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरकी अध्यक्ष कवि सन्ध्या पहाडी, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल बोर्ड अफ ट्रस्टीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अति

देश निर्माण युवा समाज नेपालमा नयाँ नेतृत्व चयन

काठमाडौं । देश निर्माण युवा समाज नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर डा. पुष्प राजकर्णिकार र महिला वातावरण समुहकी उपाध्यक्ष कमला विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, सरोजा पौड्याल, हनुमानस्थान प्रहरी प्रभागका प्रहरी सहायक निरिक्षक प्रकाश पाण्डै, टोल सुधार समितिकी अध्यक्ष मथुरा विष्ट सहभागी थिए । संस्थाका अध्यक्ष खेमबहादुर […] The post देश निर्माण युवा समाज नेपालमा नयाँ नेतृत्व चयन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कर प्रणालीमा व्यापक सुधार आवश्यक : अर्थविद् डा. अधिकारी

वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । शुक्रवार आर्थिक पत्रकार समाज ‘नाफिज’ले आयोजना गरेको ‘परिवर्तित राजश्व नीतिको उपभोक्तामा प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै...

महिला अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ : समाजशास्त्री अर्याल

काठमाण्डाै – समाजशास्त्रीहरूले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरू राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरूको छ । आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्...