महिला अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ : समाजशास्त्री अर्याल

काठमाण्डाै – समाजशास्त्रीहरूले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरू राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरूको छ । आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्...

सम्बन्धित सामग्री

‘महिला समाज र सम्पत्तिबाट बहिष्कृत भए’

७ फागुन, सुर्खेत । ‘समान हैसियत भएका, समान उद्देश्य भएका र एउटै ठाउँमा बस्ने व्यक्तिहरु भएको स्थानलाई समाज भनिन्छ,’ दलित महिला अधिकारकर्मी मञ्जु सुनारले भनिन्, ‘तर हाम्रो समाज विभेदले भरिएको छ । जहाँ लैङ्गिक विभेद छ । जातीय विभेद छ । भौगौलिक विभेद छ । वर्ग र धर्मका आधारमा विभेद छ ।’ महिलालाई, आमा, छोरी, […]

सामाजिक विकृतिविरुद्ध भण्डारीवाडाका महिला

जुम्ला : चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका महिला सामाजिक विकृतिविरुद्धको अभियानमा लागेका छन्। बालविवाह, मदिरा, लागुऔषध र जुवातासबाट हुने विकृति रोक्न सक्रिय भएर लागेका हुन्।भण्डारी वाडा समाज सुधार महिला समितिको आयोजनामा र बागेश्वरी सुशासन नेपालको समन्वयमा आपराधिक गतिविधिका बारेमा सडक नाटक देखाइयो। घरेलु मदिरा कानुनी रूपमा अवैध भए पनि जुम्लामा निर्बाध रूपमा उत्पादन, सेवन र बिक्री भइरहेपछि समाज सुधार महिला समितिले यसको नियन्त्रण गर्ने बताएका छन्।त्यसैगरी भण्डारीवाडा समाज सुधार महिला समितिले

समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिईन । “जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको […]

समाज रूपान्तरण र महिला सौन्दर्य

समाज रूपान्तरणसँगै सौन्दर्यको परिभाषा पनि रूपान्तरित हुँदै गएको छ । त्यसैले समाजमा सौन्दर्यको प्राचीन परिभाषामा परिवर्तन आएको छ । सुन्दरताका लागि महिला जुनसुकै खतरा पनि मोल्न तयार हुने गरेको पाइन्छ । त्यसैले सौन्दर्यको परिभाषामा परिवर्तन हुँदै आएको छ । सौन्दर्यका लागि मानिस जस्तोसुकै पनि जोखिम वहन गर्न तयार हुन्छ । सौन्दर्यका लागि उसले पछिल्ला समयमा […]

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा तीज कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजको महिला विभागले तीजको भव्य कार्यक्रम गरेको छ । बागमती प्रदेश प्रदेश सभा सांसद मीना ज्ञवालीको प्रमुख आथित्यमा तीजको भव्य कार्यक्रम सम्पन्न गरिएको महिला विभागकी संयोजक रश्मी रैका मगरले जानकारी दिइन् । शनिबार आयोजित तीज कार्यक्रममा झन्डै ४ सयको उपस्थित रहेको आयोजक संस्थाको दाबी छ । महिला विभागकी […]

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा शनिबार तीज कार्यक्रम आयोजना

काठमाडौं, १ भदौ । सामाजिक विकास समाज अनामनगर महिला विभागले ४ गते शनिबार तीज कार्यक्रम आयोजना गरेको छ । महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम आयोजना गरिएको हो । समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममा ३ सय बढी महिला तथा अतिथिलाई […]

लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारद्वारा स्वास्थ्य सामग्री सहयोग

लमजुङ– लमजुङका महिला पत्रकारलाई लमजुङ सेवा समाज कतारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सञ्चारिका समूह नेपाल जिल्ला शाखा लमजुङको समन्वयमा लमजुङ सेवा समाज कतारले सामग्री सहयोग गरेको हो । मंगलबार बेँसीशहरमा एक कार्यक्रमकाबीच ३५ जना महिला पत्रकार तथा सञ्चारकर्मीलाई मास्क र स्यानीटाइजर लगायतको सामग्री प्रदान गरेको शाखा अध्यक्ष बसन्ती भट्टले बताइन् । उनका अनुसार […]

नेपाली महिला समाज पोर्चुगलका अध्यक्षमा पौडेल

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट बचेको समयलाई स्थापनाको पहिलो वर्षमा नै समाजले उल्लेखनीय कार्य गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । अधिवेशनले माया पौडेल खरालका अध्यक्षतामा १९ सदस्यीय नयाँ …

महिला शिक्षित भए समाज शिक्षित हुन्छ : पूर्वराष्ट्रपति यादव

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले महिला शिक्षित भए समाज शिक्षित हुने बताउनुभएको छ । आज यहाँ आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाति, मुस्लिम समुदायका महिला अझै अशिक्षित हुँदा समाजमा विकास हुन […]