काठमाडौं । देश निर्माण युवा समाज नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर डा. पुष्प राजकर्णिकार र महिला वातावरण समुहकी उपाध्यक्ष कमला विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा, सरोजा पौड्याल, हनुमानस्थान प्रहरी प्रभागका प्रहरी सहायक निरिक्षक प्रकाश पाण्डै, टोल सुधार समितिकी अध्यक्ष मथुरा विष्ट सहभागी थिए । संस्थाका अध्यक्ष खेमबहादुर […]
The post देश निर्माण युवा समाज नेपालमा नयाँ नेतृत्व चयन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.