मायामीमा १२ तले भवन भत्कियोः चारजनाको मृत्यु, बेपत्ताको संख्या १५९

अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुगेको स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार फ्लोरिडाको मायामीमा रहेको सो भवन भत्किँदा बेपत्ता हुनेको सूचिमा मानिसहरुको संख्या थपिएको हो । अहिलेसम्म सो घटनामा चारजनाको ज्यान गएको पुष्टि भएको छ । मायामी–डाडेका मेयरले अझै पनि बेपत्ताहरुलाई जीवितै उद्धार गर्न सकिने आश रहेको बताएका […]

सम्बन्धित सामग्री

तनहुँमा साढे ६ हजारलाई डेंगु

तनहुँ : जिल्लामा दैनिक डेंगु संक्रमितको संख्या बढेको छ। दुई महिनाको अवधिमा ६ हजार ४८४ संक्रमित भएका छन्। स्वास्थ्य कार्यालय तनहुँका अनुसार संक्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेका छन्। कुल संक्रमितको ८४ प्रतिशत व्यास नगरपालिकामा मात्रै रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। व्यास नगरपालिकामा सबैभन्दा धेरै वडा नम्बर १ मा एक हजार ३८६ जना रहेका छन्। वडा नम्बर २ मा एक हजार ३२८ जना संक्रमित भएका छन्। हालसम्म यहाँ डेङ्गुबाट चारजनाको मृत्यु भएको

ओखलढुंगा पहिराे अपडेट : एकै परिवारका चारजनाको मृत्यु

ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुई जनाको समेत शव...

हिमपहिरोमा चारजनाको मृत्यु

भारतीय हिमालय क्षेत्रमा आज हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १०...

भारतमा हिमपहिरोमा परी चारजनाको मृत्यु

नयाँ दिल्ली । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा उक्त घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको सञ्चारमाध्यमले जनाएका छन् । “फसेका ३३ जनामध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब...

डेंगुले महामारीको रुप लिंदै, एकैदिन चारजनाको मृत्यु- संक्रमितको संख्या २७ हजार

नेपालीहरुको महान चाड बडा दशैंको आगमनसंगै मुलुकमा डुंगुको महामारी फैलिने भय मडारिएको छ । पछिल्ला केही दिनयता डेंगु संक्रमित बढिरहेका छन् भने मृत्यु पनि बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्रै नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको …

थप ४६३६ जनामा देखियो कोरोना संक्रमण, चारजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको कोभिड १९ परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण देखिएको छ। यस्तै, ३५० जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ। संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ६१७ जना संक्रमितको…

पछिल्लो २४ घन्टामा उदयपुरमा चार संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

उदयपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएको छ । शनिबार बेलुकादेखि र आईतबार बिहानसम्ममा गाईघाटका एक व्यापारीसहित चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ४०, ६३, ५६ र ६० बर्षिय पुरुष छन् ।यो सँगै उदयपुरमा मृतकको संख्या ११ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको […]

अमेरिकी सदनमा ट्रम्प सम‍र्थकको आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ। बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ

अमेरिकी सदनमा ट्रम्प सम‍र्थकको आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ। बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ भने…

अपडेट: सल्यानमा बस दुर्घटना, मृतकको संख्या चार पुग्यो

सल्यानमा भएको बस दुर्घटनामा परि चारजनाको मृत्यु भएको छ। दुईजना पुरुष र दुईजना महिलाको शव घटनास्थलमै फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरतबहादुर विकले सेतोपाटीलाई बताए। घटनास्थल त्रिवेणी गाउँपालिका वडा नं. ६ बैघार खोलाबाट वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण डाँगीले एकजना महिलाको शव बसले च्यापेको अवस्थामा फेला परेपछि मृतकको संख्या चार…