भारतीय हिमालय क्षेत्रमा आज हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १०...
एजेन्सी । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ। आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको र त्यसले मानवीय क्षति पुर्याएको मन्त्रीले जानकारी दिएका छन्। उद्धारकर्मीहरूले उद्धारकार्यलाई तीव्रता दिएको पनि उनले ट्वीट गरेका छन्।
नयाँ दिल्ली । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा उक्त घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको सञ्चारमाध्यमले जनाएका छन् ।
“फसेका ३३ जनामध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब...