पछिल्लो २४ घन्टामा उदयपुरमा चार संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

उदयपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएको छ । शनिबार बेलुकादेखि र आईतबार बिहानसम्ममा गाईघाटका एक व्यापारीसहित चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ४०, ६३, ५६ र ६० बर्षिय पुरुष छन् ।यो सँगै उदयपुरमा मृतकको संख्या ११ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको […]

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।