अमेरिकी सदनमा ट्रम्प सम‍र्थकको आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ। बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ

सम्बन्धित सामग्री

इजरायल–हमास युद्ध : मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघ्यो

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ । इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक […]

सुडानमा जातीय द्वन्द्व हुँदा ५६ जनाकाे मृत्यु

एजेन्सी । दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् । सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको […]

इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

काठमाडौँ । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । भागदौडमा परेर करिब २ सय जना घाइते भएका जनाइएको छ । हार्ने पक्षका समर्थकहरूले […]

इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । बीबीसीका अनुसार हिंसामा परी १८० जना घाइते भएका छन् । फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले […]

युक्रेनको एक सपिङ मलमा रुसीद्वारा मिसाइल आक्रमण, १६ युक्रेनीको मृत्यु

युक्रेनको मध्य सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी […]

युक्रेनको सपिङ मलमा रुसको मिसाइल आक्रमण : १६ युक्रेनीको मृत्यु

किभ – युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् । ‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख […]

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको दाबी

संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ । अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि “विशेष कारबाही“

काबुल विस्फोट : मृत्यु हुनेको संख्या ६० नाघ्यो

शनिवार अफगानिस्तानको काबुलमा एक विद्यालय बाहिर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६० नाघेको छ। विद्यार्थीहरु विद्यालयबाट बाहिर आउने क्रममा गराइएको विस्फोटमा अधिकांश छात्राहरुको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।   आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन। सुन्नी इस्लामिस्ट विद्रोहीले आक्रमण गराएको हुन सक्ने अनुमान गरिएको छ। अफगानिस्तान सरकारले तालिवान विद्रोहीमाथि…

अमेरिकी सदनमा ट्रम्प सम‍र्थकको आक्रमण : मृत्यु हुनेको संख्या चार पुग्यो

जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ। बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्। वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ भने…