भारतमा हिमपहिरोमा परी चारजनाको मृत्यु

नयाँ दिल्ली । भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६ हजार फिट (४,८८० मिटर)को उचाइमा उक्त घटनापछि मृत्यु हुनेको संख्या चार पुगेको सञ्चारमाध्यमले जनाएका छन् । “फसेका ३३ जनामध्ये चारजनाको मृत्यु भएको पुष्टि भएको छ । तीमध्ये करिब...