नवनियुक्त तीनजना मन्त्रीको शपथग्रहण आजै हुने

जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ । जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो ।उनीहरु तीनै जनाको शपथ आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सु

सम्बन्धित सामग्री

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठको पत्रले रोकियो मन्त्रीको शपथ

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मंगलबार दिउँसो मन्त्रीको शपथ लिने तयारीमा थिए । उनीहरूलाई अपराह्न ४ बजे शपथग्रहण कार्यक्रम रहेको जानकारी गराइएको थियो । तर, पार्टी अध्यक्ष...

नवनियुक्त मन्त्रीको शपथ आज

वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।

गण्डकीका मुख्यमन्त्री पाण्डेसहित दुई मन्त्रीको शपथ

पर्वत : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई जना बिना विभागीय मन्त्री गरेर तीन जनाले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आलोपालो गरेर मुख्यमन्त्री बन्ने तथा पहिलो अवसर कांग्रेसले पाउने सहमतिअनुसार बिहीबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।शुक्रबार मुख्यमन्त्री पाण्डेसहित बिना विभागीय मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र सुशीला सिम्खडाले पन

सिंहदरबारै नपस्ने यी मन्त्री !

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथग्रहण गरेकै दिन बिनाविभागीय मन्त्रीको शपथ खाएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद्‍ अब्दुल खान मन्त्रीको जिम्मेवारी पाउँदासमेत सिंहदरबार पसेका छैनन्। उनलाई प्रधानमन्त्री प्रचण्डले पुष ११ गते बिनाविभागीय मन्त्रीको रुपमा शपथ खुवाए। हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दै सबै मन्त्रीलाई कार्यभारपनि तोकिदिएका थिए। सो क्रममा खानले खानेपानी […]

कर्णालीका दुई मन्त्रीको शपथ आज

कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्नेछन् ।  रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ...

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण ११ बजे

काठमाडौं, असार १३ । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रम अहिले ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदै छ। नेकपा (एकीकृत समाजवादी) बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ हुन लागेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ […]

‘अब पर्खिन्नौं, तत्काल मन्त्रीको शपथ गराऊ’

११ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले मन्त्री सिफारिस गरेकाहरुलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । पार्टीको निर्णय कार्यान्वयनका लागि भएको ढिलाइलाई आफूहरुको अपमानको रुपमा बुझ्ने समेत चेतावनी दिएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका हुन् । ‘आजसमम्म […]

प्रदेश २ सरकारमा एकीकृत समाजवादी पनि सहभागी : दुई मन्त्रीले लिए शपथ

जनकपुर : प्रदेश २ को गठबन्धन सरकारमा आज नवनियुक्त दुई जना मन्त्रीले शपथग्रहण गरेका छन्। जनता समाजवादी पार्टी(जसपा)नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी(एस)बाट सत्रुधन महतो र प्रमोद कुमार यादवले मन्त्री पदको शपथग्रहण गरेका हुन्। महतो उद्योग पर्यटन तथा वन मन्त्री र यादव कानुन तथा प्रदेश मामिला मन्त्रीको शपथ लिएका हुन्।

प्रचण्डले तनाव आफैँ निम्त्याएका हुन् कि अरूले?

काठमाडौँ – २९ असारमा प्रधानमन्त्रीको शपथग्रहण गर्ने बेला अनपेक्षित चटारोमा परे शेरबहादुर देउवा। तयारीका लागि एक दिनको समय पाएका देउवालाई शीतलनिवासमा आफूसँगै मन्त्रीको शपथ खान दुई जना जुटाउन मुस्किल पर्‍यो। तर, देउवा जति तनावमा थिए त्योभन्दा धेरै उनीसँग सत्ता साझेदारीको निर्णयमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। प्रचण्डले देउवालाई शपथ कार्यक्रमको पूर्वनिर्धारित […]

एमाले-माओवादीबाट कुन नेताले कुन मन्त्रीको शपथ लिँदैछन्? सूची

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकार विस्तार हुँदैछ। शुक्रबार दिउँसो ४ बजे हुने भनिएको मन्त्रीहरूको शपथग्रहण कार्यक्रम प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको कारण केही ढिलो हुन गएको छ। एमाले र माओवादीले मन्त्रीहरूको नाम मन्त्रालयसहित टुंगो लगाइसकेका छन्। एमालेबाट सात र माओवादीबाट पाँचजना मन्त्रीको शपथ ग्रहण गर्दैछन्। ...