प्रचण्डले तनाव आफैँ निम्त्याएका हुन् कि अरूले?

काठमाडौँ – २९ असारमा प्रधानमन्त्रीको शपथग्रहण गर्ने बेला अनपेक्षित चटारोमा परे शेरबहादुर देउवा। तयारीका लागि एक दिनको समय पाएका देउवालाई शीतलनिवासमा आफूसँगै मन्त्रीको शपथ खान दुई जना जुटाउन मुस्किल पर्‍यो। तर, देउवा जति तनावमा थिए त्योभन्दा धेरै उनीसँग सत्ता साझेदारीको निर्णयमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। प्रचण्डले देउवालाई शपथ कार्यक्रमको पूर्वनिर्धारित […]

सम्बन्धित सामग्री

के गर्ने, जब गर्भ रहन्छ

गर्भावस्था आफैँमा एउटा जटिल अनि विशेष अवस्था हो । यस अवस्थामा आमा बन्ने खुसीमात्र जोडिएका हुँदैनन्, गर्भसँग समाजिक, पारिवारिक तथा आत्मीय सम्बन्ध रहेको हुन्छ । गर्भावस्थामा हुने शारीरिक र हर्मोनल परिवर्तनले गर्भवतीहरूमा समस्या र चिन्ताहरू थपिने हुन्छन् । त्यसैले यी परिवर्तनका बारेमा गर्भवती तथा परिवारका सदस्यले राम्ररी बुझे तनाव आफैँ कम हुने हुन्छ । त्यसैले […]

बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?

छुट्टी एकदमै जरुरी छ। तर आजकल अभिभावक आफैँ व्यस्त हुने हुनाले छुट्टीमा बालबालिकालाई घरमा कसरी राख्ने भन्ने तनाव हुन्छ।

तनाव प्रबन्धनको महामन्त्र

समाधानका क्रममा हामी एउटा ठूलो गल्ती गर्छौं। त्यो के भने सानोसानो समस्या समाधान आफैँ नखोजेर ठुल्ठूला व्यक्ति, प्रोगाम वा ठाउँ–ठाउँमा जान्छौँ। आफ्नो समझ, क्षमता, शक्ति तथा ज्ञानको प्रयोग गर्ने हो भने हामीले धेरै सुखी जीवन बिताउन सक्छौँ। यसका लागि यी पाँचवट...

बिरामीको मृत्युपछि राप्ती समाज अस्पतालमा तनाव

रुकुम : रुकुम पश्चिम सल्लेस्थित राप्ती समाज अस्पतालमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ। त्रिवेणी गाउँपालिका–९ का वडा सदस्यसमेत रहेका २७ वर्षीय कमल रावलको सोमबार बिहान अस्पतालमा मृत्यु भएको हो। आफन्तका अनुसार टाउको दुख्ने, जिउ दुख्ने समस्याका कारण रावल उपचारका लागि आफैँ हिँडेर अस्पताल...