एमाले-माओवादीबाट कुन नेताले कुन मन्त्रीको शपथ लिँदैछन्? सूची

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकार विस्तार हुँदैछ। शुक्रबार दिउँसो ४ बजे हुने भनिएको मन्त्रीहरूको शपथग्रहण कार्यक्रम प्रतिनिधि सभा उपसभामुखको निर्वाचनको कारण केही ढिलो हुन गएको छ। एमाले र माओवादीले मन्त्रीहरूको नाम मन्त्रालयसहित टुंगो लगाइसकेका छन्। एमालेबाट सात र माओवादीबाट पाँचजना मन्त्रीको शपथ ग्रहण गर्दैछन्। ...

सम्बन्धित सामग्री

माओवादीले उपमहासचिव पुनलाई सरकारमा पठाउने

काठमाडौं–  माओवादीले उपमहासचिव वर्षमान पुनलाई सरकारमा पठाउने भएको छ ।   आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए ।  उनले भने, ‘मन्त्रालय फाइनल भएको छैन । तर पुन आज सरकारमा मन्त्रीको शपथ लिनुहुन्छ ।’  तर उनलाई अर्थ मन्त्रालयमा पठाउने पार्टीका अर्का पदाधिकारीले बताए । ती नेताले भने ‘कुरा […]

वाग्मती प्रदेश सरकारमा मिल्यो भागबन्डा, आइतबार नयाँ मन्त्रीको शपथ

हेटौंडाः वाग्मती प्रदेश सरकारमा मन्त्रालय भागबन्डामा सहमति जुटेको छ। प्रदेशस्तरमा सहमति नभएपछि बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताले प्रदेश सरकारको भागबन्डामा सहमति गरेका हुन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच मन्त्रालय भागबन्डामा सहमति भएको हो। बैठकले कांग्रेसलाई ५ माओवादी केन्द्रलाई ४ र एकीकृत समाजवादीलाई…

पार्टीका मन्त्रीहरुलाई माधव नेपालले दिए प्रशिक्षण

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् । पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए । मन्त्री भएपछि के गर्ने […]

पार्टीका मन्त्रीहरुलाई माधव नेपालको प्रशिक्षण

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । दुई दिनअघि मन्त्रीको शपथ दिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन् । पार्टी कार्यालय तीनकुनेमा एक घण्टादेखि नेपालले नवनियुक्त मन्त्रीहरुलाई प्रशिक्षण दिइरहेको एक नेताले जानकारी दिए ।  मन्त्री भएपछि के गर्ने के नगर्ने भनेर उनले प्रशिक्षण दिइरहेका छन् । यसअघि मन्त्री भएकालाई पनि मन्त्री हुनेबित्तिकै प्रशिक्षण दिएका थिए ।&nbs

गठबन्धनका नेताले कानुनविदसँग छलफल गर्दै, अध्यादेश खारेजपछि मन्त्रीको शपथ

काठमाडौं । सत्तारुढ गठबन्धनले बनाएको कार्यदलका नेताहरुले कानुनविदहरुसँग छलफल गर्न लागेका छन् । उनीहरुले आजै छलफल गर्न लागेको एक नेताले जानकारी गराए । गठबन्धनमा रहेको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अडान राखेपछि कानुनविदहरुसँग छलफल गर्न लागिएको हो । अध्यादेश खारेज...