काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको शपथग्रहण गरेकै दिन बिनाविभागीय मन्त्रीको शपथ खाएका जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद् अब्दुल खान मन्त्रीको जिम्मेवारी पाउँदासमेत सिंहदरबार पसेका छैनन्। उनलाई प्रधानमन्त्री प्रचण्डले पुष ११ गते बिनाविभागीय मन्त्रीको रुपमा शपथ खुवाए। हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दै सबै मन्त्रीलाई कार्यभारपनि तोकिदिएका थिए। सो क्रममा खानले खानेपानी […]