प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने...
काठमाडौँ – बिहीबार छुटेका प्रतिनिधिसभाका दुईजना सदस्यले शपग ग्रहण गरेका छन्। शुक्रबार सभाखुकको कार्यकक्ष छेउको हलमा माओवादी केन्द्रका महेन्द्र राय यादव र रामकुमार राईले जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। राई प्लेन नउडेका कारण बिहीबार शपथमा सहभागी हुन पाएनन् भने यादव नागरिकतामा त्रुटीवस जेष्ठ सदस्य भएकाले उपस्थिति भएनन्। बिहीबारको शपथमा […]
काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादव विजयी हुनुभएको छ । उहाँले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्र कुमार यादव २१ हजार २९६ मत प्राप्त गर्नुभएको छ ।
महोत्तरी- महोत्तरी ४ मा कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत […]
महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने भएका छन्।
मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार विज्ञप्ति जारीमा उल्लेख...
काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश” प्रदेश-२ बाटै प्रमोद साह को […]
काठमाडाैं। जसपाका नेता मेहन्द्र राय यादवले संविधानको रक्षाका लागि संघर्ष गरिरहेका दलहरुसँग सहकार्य गर्ने बताएका छन्। आज देखापढीसँग कुरा गर्दै नेता यादवले भने, 'नेताहरुले व्यक्तिगत रुपमा के भने त्यसको अर्थ छैन।' अहिलेसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । आफू अनुकुलको पक्षसँग सहकार्य गर्ने प्रयासमा नेताहरु छन्।तर अन्तिम निर्णय पार्टीले गर्नेछ। जसपाले रेसम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता...
सर्लाही प्रतिनिधिसभा क्षेत्र नं २ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव २९१९१ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जंगिलाल रायलाई १०२१५ काे फराकिलाे मतान्तरले पराजित गरेका हुन् ।