काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादव विजयी हुनुभएको छ । उहाँले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्र कुमार यादव २१ हजार २९६ मत प्राप्त गर्नुभएको छ ।