संविधानको रक्षा गर्ने दलहरुसँग सहकार्य गर्छो : महेन्द्र राय यादव

काठमाडाैं। जसपाका नेता मेहन्द्र राय यादवले संविधानको रक्षाका लागि संघर्ष गरिरहेका दलहरुसँग सहकार्य गर्ने बताएका छन्। आज देखापढीसँग कुरा गर्दै नेता यादवले भने, 'नेताहरुले व्यक्तिगत रुपमा के भने त्यसको अर्थ छैन।' अहिलेसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । आफू अनुकुलको पक्षसँग सहकार्य गर्ने प्रयासमा नेताहरु छन्।तर अन्तिम निर्णय पार्टीले गर्नेछ। जसपाले रेसम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता...

सम्बन्धित सामग्री

हिजो छुटेका दुई सांसदले लिए शपथ

काठमाडौँ – बिहीबार छुटेका प्रतिनिधिसभाका दुईजना सदस्यले शपग ग्रहण गरेका छन्। शुक्रबार सभाखुकको कार्यकक्ष छेउको हलमा माओवादी केन्द्रका महेन्द्र राय यादव र रामकुमार राईले जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। राई प्लेन नउडेका कारण बिहीबार शपथमा सहभागी हुन पाएनन् भने यादव नागरिकतामा त्रुटीवस जेष्ठ सदस्य भएकाले उपस्थिति भएनन्। बिहीबारको शपथमा […]

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय काे हुन्?

जनकपुरधाम- मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद बनेका छन्। माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका छन्। सर्लाही- २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन्। रायले २३ […]

महोत्तरी ४ बाट कांग्रेसका महेन्द्र राय यादव विजयी

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादव विजयी हुनुभएको छ । उहाँले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्र कुमार यादव २१ हजार २९६ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

महोत्तरी- महोत्तरी ४ मा कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत […]

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

राजेन्द्र महतो पछाडि, महेन्द्र राय यादव अगाडि

सर्लाही सर्लाही क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव अगाडि रहेका छन् । उनले १ हजार ८२५ मत पाएका छन् ।

सर्लाही २ मा सत्तागठबन्धनका आधिकारिक उम्मेदवार यादव

सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने भएका छन्।    मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार विज्ञप्ति जारीमा उल्लेख...

जसपाबाट फुटेको नेसपा प्रदेश मुख्य सचिव र सविच उदयपुरबाट

महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाको भदौ ११ गते सम्पन्न प्रदेश समिति बैठकले उनीहरुलाई चयन गरेको हो।...

सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, महेन्द्र राय यादव मन्त्री बने

काठमाडौं, २२ असोज । जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश” प्रदेश-२ बाटै प्रमोद साह को […]

सर्लाही २ मा महेन्द्र राय यादव विजयी

सर्लाही प्रतिनिधिसभा क्षेत्र नं २ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव २९१९१ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जंगिलाल रायलाई १०२१५ काे फराकिलाे मतान्तरले पराजित गरेका हुन् ।