महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी

महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

महोत्तरी ४ बाट कांग्रेसका महेन्द्र राय यादव विजयी

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादव विजयी हुनुभएको छ । उहाँले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्र कुमार यादव २१ हजार २९६ मत प्राप्त गर्नुभएको छ ।

महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्र राय यादव निर्वाचित

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेन्द्र राय यादव विजयी भएका छन् । उनले २५ हजार ४२० मत पाए । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सुरेन्द्र कुमार यादव २१ हजार २९६ मत पाए । यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत पाए ।

महोत्तरी-४ बाट कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

महोत्तरी- महोत्तरी ४ मा कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत […]

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव निर्वाचित

काठमाडौँ- महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हज...