जसपाबाट फुटेको नेसपा प्रदेश मुख्य सचिव र सविच उदयपुरबाट

महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाको भदौ ११ गते सम्पन्न प्रदेश समिति बैठकले उनीहरुलाई चयन गरेको हो।...

सम्बन्धित सामग्री

प्रदेश सचिव संघबाट नराख्न संसदीय समितिको सुझाव

२५ फागुन, काठमाडौं । प्रदेश सचिव संघीय निजामती सेवाबाट नराख्न संसदीय समितिले सुझाएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संघीय सरकारलाई प्रदेशको सचिव प्रदेश निजामती सेवाकै कर्मचारी हुनुपर्ने सुझाव दिएको हो । समितिले यसअघि सात वटै प्रदेशमा पुगेर अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । त्यसआधारमा तयार ‘तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन […]

अन्ततः प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव केन्द्रकै

काठमाडौं, चैत १४ । लामो समयपछिको विवादपछि अन्ततः स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेशको सचिव पद संघीय (केन्द्रीय) सरकारकै हुने गरी कानुनको मस्यौदा अघि बढेको छ । प्रस्तावित संघीय निजामती सेवा विधेयकको मस्यौदामा प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पद केन्द्रकै हुने गरि प्रस्ताव गरिएको छ । यसअघि ती दुवै पद केन्द्र सरकारको मातहत […]

राजस्व सचिव दंगालद्वारा पदभार ग्रहण

काठमाडौँ । राजस्व सचिव भएका रामेश्वर दंगालले पदभार ग्रहण गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच उनले राजश्व सचिवको जिम्मेवारी सम्हालेका हुन् । गतसाता सरकारले तत्कालीन राजश्व सचिव कृष्णहरि पुष्करलालाई अर्थ सचिवमा सरुवा गरेसँगै सुदूर पश्चिम प्रदेश सरकारको प्रमुख सचिव रहेका दंगाललाई रिक्त पदमा सरुवा गर्ने निर्णय गरेको थियो । पदभार ग्रहणअघि उनलाई […]

प्रदेश सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध ४३ लाख ३७ […]

सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीद्धारा राजीनामा

काठमाडौँ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् । प्रदेश प्रमुख जोशीले धामीले बुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ । सभामुख थापाका स्वकीय सचिव कवीन्द्र रोकायाले सचिव […]

प्रदेश सरकारका ‘टुरिस्ट’ सचिव : विभिन्न बहानाबाजी गरेर काठमाडौंमै बास !

लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव बुटवल नबस्दा सेवा प्रवाहमा ठूलो समस्या खड्किएको छ । निर्णय गर्ने अधिकारी प्रायः कार्यालयमा नबस्दा सेवा प्रवाहमा समस्या भएको हो । अर्थ मन्त्रालयका सचिवलाई प्रदेश सञ्चालनको ‘मियो’को रूपमा लिइन्छ । मन्त्रालयका सचिव खोमराज कोइराला प्रायः काठमाडौं बस्दै आएका छन् । नियमित प्रक्रियाभन्दा बाहिरबाट सरुवा भएर काठमाडौं नै जाने गर्छन् । जसको प्रत्यक्ष प्रभाव सेवाग्राही र विकास निर्माणका काममा परेको छ ।  सचिव कोइराला मन्त्रालयमा नबस्दा प्रदेश मातहत रहेका कार्यालय र ...

प्रदेश १ को कृषि मन्त्रालयका सचिव तिवारीलाई कोरोना संक्रमण

मोरङ– प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रामनन्दन तिवारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीका अनुसार शुक्रबार पीसीआर परीक्षण गरेका सचिव डा.तिवारीको शनिबार ढिलो गरी रिपोर्टको जानकारी आएको हो। मन्त्रालयका सचिवसँगै अन्य केही कर्मचारी संक्रमति भएको जनाउँदै प्रवक्ता उप्रेतीले मन्त्रालयको काम कारबाही र दैनिक भेटघाटलाई बन्द गरिएको […]

सचिव नहुँदा बस्न सकेन प्रदेश २ को मन्त्रिपरिषद् बैठक

जनकपुरधाम– प्रदेश २ का अधिकांश मन्त्रालयहरूमा सचिव नहुँदा कामकाज प्रभावित भएको छ । मन्त्रालयको प्रशासनिक तथा नीति निर्णयको लागि सचिव आवश्यक भए पनि महिनौँदेखि सचिवविहीन भएपछि प्रदेश सरकारकै कामकाज प्रभावित भएको हो । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयमा सचिव छैनन् । सचिवकै अभावमा मन्त्रिपरिषद्को बैठक लामो समयदेखि बस्न सकेको छैन । मुख्यमन्त्री तथा […]

प्रदेश सचिव रावल र मन्त्री सोडारीबीच 'हात हालाहाल'

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावल एकअर्कामाथि धक्कामुक्कामा उत्रिएका छन्। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल सोमबार मन्त्रालयमा पुगेका थिए। त्यसक्रममा मन्त्री सोडारीले आफूमाथि धक्कामुक्का गर्दै हातपात गरेका प्रदेश सचिव रावलले आरोप लगाएका छन्। ‘म पार्टीको केन्द्रीय कमिटीको निर्देशनअनुसार विश्वासको मतको विपक्षम

१० सचिव पद रिक्त हुँदै

हाल ४ सचिव पद रिक्त छन्। प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, गण्डकी प्रदेश प्रमुख र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सचिव पद रिक्त रहेको छ। अबको एक डेढ महिनाभित्रै अरू छ जना सचिवले अवकाश लिने भएका छन्।...