छोराले आमाको भाेट हाल्ने विषयमा विवाद हुँदा गाेरखामा झडप

गाेरखा - गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र 'ख' मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले मतदान स्थगित गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको मतदान अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो । अहिले सेना घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

सम्बन्धित सामग्री

डोल्पामा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच झडप

डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताविच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

मलको विषयलाई लिएर सिम्रौनगढमा झडप

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ४ मा रासायनिक मलको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । वडा कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो । वडा कार्यालयले पाएको रासायनिक मल वितरण गर्न मंसिर १५ गतेदेखि १८ गते आइतबारसम्म किसानलाई नागरिकतासहित आवेदन दिन माग […]

जाजरकोटमा झडप हुँदा एक जना घाइते

भेरी नगर पालिका -९ ज्ञानकुञ्ज माबी मतदान केन्द्रमा मतदानको विषयमा विवाद हुँदा झडप भएको छ।

सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्। हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। […]

त्रिविमा उपकुलपतिको पत्रकार सम्मेलन चलिरहँदा नेविसंघ र अनेरास्ववियुबीच झडप

विरोध प्रदर्शनका क्रममा विवाद हुँदा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको हो ।

जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

जनकपुरधाम : जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप भएको छ। जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो। कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको…

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

३१ वैशाख, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला […]

इलामको देउमाई नगरपालिकामा मतगणनामा विवाद हुँदा झडप, प्रहरीद्वारा हवाई फायर

इलाम, ३१ वैशाख । इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप भएको छ । मतदान अधिकृतको गोजीमा स्वस्तिक छाप भेट्टिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावग्रस्त भएको हो । विवादपछि देउमाई नगरपालिकाको भवन तोडफोड भएको छ । घटनापछि झडपले हिंसात्मक रुप लिन लागेपछि प्रहरीले हवाई फायर गरेको छ । देउमाईमा मतगणना नै रोकिएको […]

बाराको देवतालमा झडप, मतदान रोकियो

३० वैशाख, बारा । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् […]

कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

२५ पुस, कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो । प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको […]