त्रिविमा उपकुलपतिको पत्रकार सम्मेलन चलिरहँदा नेविसंघ र अनेरास्ववियुबीच झडप

विरोध प्रदर्शनका क्रममा विवाद हुँदा नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको हो ।

सम्बन्धित सामग्री

नेविसंघले भूकम्पबाट अभिभावकविहीन बालबालिकाको शिक्षाको पहल गर्ने

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्पप्रभावित क्षेत्रका दुई विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका...

नेविसंघ अध्यक्ष शेर्पाको निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

३० फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले निर्णयका विरुद्धमा आन्दोलनमा उत्रने संघका कार्यकर्ताले चेतावनी दिएका छन् । शेर्पाले आफूखुसी जिल्ला अध्यक्ष तोकिएको विरोधमा चरणवद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्णय फिर्ता लिन अध्यक्ष शेर्पालाई एक साताको अल्टिमेटम दिइएको छ । अध्यक्षको समय थप्न नहुने, जिम्मेवारी दिने […]

भित्र पत्रकार सम्मेलन बाहिर हानाहान

काठमाडौं ।  गृह मन्त्रालयलको असहयोगका कारण महिनौंदेखि तालाबन्दी भएको र त्यसका कारण दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको जनाउँदै त्रिविमा प्रहरी परिचालन गरी शान्तिसुरक्षा कायम गर्न आग्रह गर्दै आयोजना गरेको पत्रकार सम्मेलन बाहिर नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबीच हानाहान भएको छ । उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै सरकार र पत्रकारसँग […]

भित्र त्रिविको पत्रकार सम्मेलन, बाहिर नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकारहरू सम्मेलनमार्फत उनले लामो समयदेखि तालाबन्दी भइरहेको र यसले समस्या पारेको बताएका थिए । भित्र उनले पत्रकार सम्मेलन आयोजना गर्दै गर्दा बाहिर भने नेविसंघले नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्ने प्रयास गरेको थियो । नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्न खोज्ने नेविसंघका नेता कार्यकर्तामाथि प्रहरीले बल

त्रिविमा नेविसंघ र अनेरास्ववियुबीच झडप, पाँच जना भन्दा बढी घाइते

काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र अनेरास्ववियुबीच झडप भएको छ। झडप हुँदा नेविसंघका भुवन जोशी, कमल कुँवर लगायत ५ जना घाइते भएका छन्।उपकुलपति धर्मकान्त बास्कोटाले पत्रकार सम्मेलन गर्दा अनेरास्ववियुलाई भित्र हलमा पठाएको र नेविसंघ लाई पुलिस लगाएर बाहिर छेकेपछि  झडप भएको नेविसंघका कार्यबाहक सभापति गणेश भण्डारी जानकारी दिए। उनले अब चुप लागेर नबस्ने  बताए।परिसरमा बाक्लो संख्यामा नेविसंघका विद्यार्थी नेता कार्यकर्ताको उपस्थिती छ भने अहिले त्रिवि क्षेत्रमा सम्भावित घटना निय

प्राध्यापक कुट्ने रावल त्रिविमा तनाव गराउने समूहका नाइके

१२ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रशासनले गरेको पत्रकार सम्मेलन विथाल्न पुगेको नेविसंघ समूहको नेतृत्व योगेन्द्र रावलले गरेको खुलेको छ । उनी प्राध्यापक प्रेम चलाउने आक्रमणका दुई मुख्य आरोपीमध्ये एक हुन् । आइतबार त्रिवि प्रशासनले पत्रकार सम्मेलन गर्न खोज्दा त्यसलाई विथोल्न नेविसंघका नेता, कार्यकर्ता नारावाजी गर्दै पुगेका थिए । नेविसंघको नाराबाजीविरुद्ध विद्यार्थीहरुको समूहले काउन्टर प्रदर्शन […]

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्‍याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ ।इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत […]

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ । इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको बार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था ग

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको […]

नेविसंघ नेताहरुको मागः स्थानीय चुनावमा महत्वपुर्ण भुमिका दिइयोस्

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका अगुवा नेता तथा कार्यकर्ताहरुले युवा विद्यार्थीहरुलाई आगामी स्थानीय तहको चुनावमा महत्वपुर्ण भुमिका दिन पर्ने धारणा राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी चुनावमा कांग्रेसलाई जिताउन नेविसंघले महत्वपुर्ण भुमिका खेल्ने नेताहरुले दाबी गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका पुर्व […]