कैलालीमा एमालेको अधिवेशनमा झडप, निर्वाचन अनिश्चित

२५ पुस, कैलाली । नेकपा एमाले कैलाली जिल्ला समितिको नेतृत्व चयनका क्रममा विवाद हुँदा झडप भएको छ । निर्वाचन समितिले पटक-पटक निर्वाचनको कार्यतालिका पछि सारेपछि दुई पक्षका उम्‍मेदवारहरुबीच झडप भएको हो । प्रतिनिधिहरुले मतदानमा ढिला भएको भन्दै आवाज उठाएपछि निवर्तमान अध्‍यक्ष एवं अध्‍यक्षका उम्‍मेदवार रतन थापा र अध्‍यक्ष पदका अर्का उम्‍मेदवार रणबहादुर चन्द पक्षबीच झडप भएको […]

सम्बन्धित सामग्री

भाँडिएको पर्सा एमालेको अधिवेशन चैतमा गर्न नेताको दौडाहा

वीरगन्ज । दुईवर्ष अगाडी भाँडिएको एमाले पर्साको जिल्ला अधिवेशन यो चैत महिना भित्रै गर्ने गरी पर्सामा एमालेका ठूला नेताको दौडाहा सुरु भएको छ । एमाले पार्टी पंतिका ठूला नेताहरुको जिल्ला दौडाहासँगै एमाले पर्साका स्थानीय नेता कार्यकर्तामा कृयाशिलता बढाई प्रथम प्रतिनिधि परिषद् बैठक गरिएको हो । दुईवर्षको अन्तरालमा जयप्रकाश थारु र डा.विश्वम्भर शर्मालाई जिल्लाको संयोजक बनाई […] The post भाँडिएको पर्सा एमालेको अधिवेशन चैतमा गर्न नेताको दौडाहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवन एमालेको अधिवेशन अनिश्चित

चितवन । नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएकाे छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकाे हाे । यसअघि अध्यक्षमण्डलले आज (सोमबार) नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । चितवन एमालेको अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले […] The post चितवन एमालेको अधिवेशन अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

चितवन एमालेको अधिवेशन अनिश्चित

चितवन– नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएको हो । यसअघि अध्यक्षमण्डलले सोमबार नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । चितवन एमालेको अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले इच्छा […]

चितवन एमालेको अधिवेशन स्थगित

नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी न

डडेल्धुरामा एमालेको अधिवेशन सुरु

डडेल्धुरा, कात्तिक १५ । नेकपा एमाले डडेल्धुराले स्थानीय तहको अधिवेशनहरु सुरु गरेको छ । जिल्लाका ५१ वटै वडामा अधिवेशन सम्पन्न गरेको एमालेले गाँउपालिका र नगरपालिका अधिवेशन सुरु गरेको हो । पार्टी फुटपछिको पहिलो वडा अधिवेशनमा जिल्लाका सम्पुर्ण संगठित नेता कार्यकर्ताहरुलाई सक्रिय सहभागि गराई अधिवेशन गर्न लागिएको जिल्ला कमिटिले जनाएको छ । क्रियाशील सदस्यताको विवादका कारण […]

गुल्मीको २ स्थानीय तहमा एमालेको अधिवेशन हुन सकेन

११ कात्तिक, गुल्मी । गुल्मीको दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा नेतृत्वमा दावी धेरैको भएपछि अधिवेशन हुन नसकेको हो । एमालेको गाउँ, नगर अधिवेशनका लागि एकै दिन कात्तिक ९ गतेका लागि मिति तोकिएको थियो । तोकिएको मितिमा १० वटा स्थानीय तहमा […]

एमालेको अधिवेशन र आन्तरिक जनवाद

लोकतन्त्रका विश्वव्यापी मान्यता र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक मूल्यअनुसार कमिटीमा लोकतान्त्रिक तवरबाट छलफल हुने तथा विचार राख्न पाउने स्वतन्त्रतालाई मूलतः कम्युनिस्ट पार्टीहरूमा ‘जनवाद’ भन्ने गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेमा हालै...

नेकपा एमालेको अधिवेशन : सुर्खेतका ९७ वडामा सकियो

सुर्खेत : सुर्खेतका ९७ वटा वडामा नेकपा एमालेको अधिवेशन सकिएको छ।९ स्थानीय तह र ९९ वटा वडा रहेको सुर्खेत जिल्लाको दुई वटा वडामा भने अधिवेशन हुन बाँकी छ। एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जिल्लाका ९७ वटा वडामा अधिवेशन सकिएको जानकारी दिए। उनका अनुसार एमालेका हाल अधिवेशन भएका सबै वडाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन्।  एउटा वडामा १२ गते र सिम्ता गाउँपालिकाको एक वडामा १३ गते हुने अध्यक्ष शाहीले थाहाखबरलाई बताए।यस्तो छ ९ स्थानीय तहको वडा अधिवेशनएमाले  वडा अधिवेशनअन

सिन्धुपाल्चोकको १२ मध्ये तीन स्थानीय तहमा रोकियो एमालेको अधिवेशन

सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये तीनवटा गाउँपालिकामा एमालेको अधिवेशन रोकिएको छ ।  एमालेले देशभर एकैपटक स्थानीय तहको अधिवेशन आयोजना गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट अधिवेशन उद्घाटन गरेका थिए ।  सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका, भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको अधिवेशन रोकिएको हो ।  मेलम्ची नगरपालिकामा असोज १३ गते अधिवेशन आयोजना गर्ने निर्णय भएको हो । भोटेकोशी गाउँपालिकाले अधिवेशनको मिति नै तय गर्न सके...