जाजरकोटमा झडप हुँदा एक जना घाइते

भेरी नगर पालिका -९ ज्ञानकुञ्ज माबी मतदान केन्द्रमा मतदानको विषयमा विवाद हुँदा झडप भएको छ।

सम्बन्धित सामग्री

उर्लाबारीमा झडप, ३ जना घाइते

३ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा रहेको कफी सपमा झडप हुँदा तीन जना घाइते भएका छन् । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनको मौन अवधिमा उर्लाबारी नगरपालिका- ६ मा रहेको तरल कफी सपमा शुक्रबार बेलुका करिब साढे ६ बजे झडप हुँदा तीन जना घाइते भएका हुन् । घाइते मध्ये एकको अवस्था गम्भीर छ । प्रहरीका […]

उर्लाबारीमा दुई समूहबीच झडप, एक जना युवा गम्भीर

मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।  उर्लाबारी–६ स्थित तरल क्याफेअगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । कुमार लिम्बू नेकपा एमाले उर्लाबारीका नगर उपाध्यक्ष हुन् । मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाको अनुसार थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम ताम

खार्पुनाथमा झडप हुँदा १० जना घाइते

सुर्खेत – हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका छन् ।  खार्पुनाथ गाउँपालिका–१ स्थित मालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा झडप हुँदा १० जना घाइते भएका हुन् । इच्छ्याएको व्यक्तिको नाममा भोट कसले हाल्ने भन्ने विषयमा विवाद चर्किएपछि कांग्रेस–माओवादी गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।  खार्पुनाथमा एमालेलाई […]

एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाचोकस्थित इसुङमा झडप हुँदा एक जना गम्भीर घाइते भएका हुन् । घाइतेहरुको उपचारका लागि नगर अस्पताल मेलम्ची लगिएको छ । बुधबार राति स्थानीय खेञ्जो तामाङको घरमा ढुंगा हानेको निहुँमा झडप भएको प्रहरीले जनाएकाे छ । […]

काँग्रेस-एकीकृत समाजवादीका कार्यकर्ताबिच झडप, पाँच प्रहरीसहित ११ जना घाइते

बाजुरा । बाजुरामा सत्तारुढ गठबन्धनकै बिच झडप हुँदा पाँच प्रहरीसहित ११ जना घाइते भएका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका ९ पाण्डुसैनको अगाउपानीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी(एस) का कार्यकर्ताबिच शुक्रवार दिनभर झडप हुँदा स्थिति असामान्य बन्न पुगेको थियो । झडपमा ५ प्रहरी, नेकपा (एस) का चार र दुई जना काँग्रेस कार्यकर्ता गरी ११ जना […]

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप, एक जना घाइते

जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् । उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको ना

कञ्चनपुरमा प्रहरी र शिक्षकबीच झडप, प्रहरीसहित १७ जना घाइते

४ भदौ, काठमाडौं । कञ्चनपुरमा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो । झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले […]

इक्वेडरको दुई कारागारमा झडप हुँदा ८ जना कैदीको मृत्यु

एजेन्सी । इक्वेडरका दुई कारागारमा एकसाथ भएको झडपमा आठ जना कैदीको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुमा तीन प्रहरी अधिकारी पनि रहेका छन् । इक्वेडरको गुआस प्रान्तमा रहेको एक कारागारमा कैदी बन्दीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको हो । यसैगरी कोटोपाक्सीमा रहेको अर्को कारागारमा भएको झडपमा करिब […]

रुकुममा दुई समूहबीच झडप, दुई जना घाइते

रुकुम पश्चिमा शुक्रबार साँझ दुई समूहबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  आठबिसकोट नगरपालिका–३ , खदी भन्ने स्थानमा घोडालाई ट्याक्टरले  ठक्कर दिएको बिषयलाई लिएर  युवाहरुको दुई समुह  बिच झडप भएको थियो ।  रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी धुर्वकुमार श्रेष्ठका अनुसार झडपमा परि सोही वडा उपल्लो खदी गाउँका २६ बर्षीय गोपाल बिक र २८ बर्षीय राजन बिक गम्भीर घाइते भएका  हुन् ।     उनका अनुसार घटना स्थल डोल्पाको सिमनामा पर्ने अति विकट गाउँमा हो । हिजो सा